गोजपु खरसाङद्वारा शिवकुमार राई जयन्ती पालन

खरसाङ : गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा शिवकुमार राई जयन्ती समारोह आज सम्पन्न गरियो। पुस्ताकालयको सभापति पूर्ण गुरुङ ‘निरुपम’को अध्यक्षतामा तथा गोमा सुब्बाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा भाषा संग्रामी उत्तमकुमार छेत्री, बिनोद प्रकाश शर्मा, आईएन शर्मा, जीबी बल, तारा सिन्हा, तिलक शर्मा, एलडी मोक्तान, पुस्ताकालयको उप-सभापति प्रकाश प्रधान, पुरोषत्तम अधिकारी आदि उपस्थित रहेका थिए। खरसाङमा शिवकुमार राई जयन्ती यसपाली सामन्य रुपमा पालन गरिएको देखियो। विशेष गरेर यसपाली दार्जिलिङमा शिवकुमार राई पुरस्कार अलङ्करण समारोह भइरहेको र उक्त कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको टोली पनि गएको हुनाले यसपाली खरसाङमा सामान्य रुपमा पालन गरिएको बताइएको छ।

कार्यक्रममा स्वागत सम्भाषण पुस्ताकालयका पूर्व सभापति तिलक शर्माले राखेका थिए भने विशिष्ठ अतिथिको रूपमा भाषा संग्रामी उत्तमकुमार छेत्रीले पनि वक्तव्य राखे। कार्यक्रमको शुरुमा उपस्थित सबै अतिथिहरूले शिवकुमार राईको सालिगमा धुप-दीप प्रज्वलन गर्दै फूलहरू चढ़ाएर श्रद्धाञ्जलि अर्पण गरे। सभाध्यक्षको रुपमा बोल्दै पूर्ण गुरुङ निरुपमले शिवकुमार राईको नाम अमर राख्नलाई खरसाङले पनि धेरै कार्य गरेको बताए। तिनले खरसाङको गोर्खा जनपुस्ताकालयले शिवकुमार राईको 100 औं जन्म जयन्तीको अवसरमा शताब्दी समारोह समिति गठन गरेर वर्षभरि नै देभरिका विभिन्न ठाउँमा कार्यक्रमहरू आयोजना गर्ने तथा तिनको नाममा तीनवटा भोल्युमका पुस्तकहरू प्रकाशित गरेको पनि बताए। शिवकुमार राईलाई जीवान्त पार्नलाई खरसाङले निक्कै काम गरेको तिनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes