गोजपु र जीटीए-को सूचना अनि सांस्कृतिक विभागको संयुक्त पहलमा खरसाङमा भानुभक्त जयन्ती पालन

खरसाङ (निसं) : गोर्खा जनपुस्ताकालय खरसाङ र सूचना अनि सांस्कृतिक विभाग जीटीएको संयुक्त आयोजनामा खरसाङमा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरियो। भानु जयन्ती समारोहको पूर्वार्ध्दको कार्यक्रम खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको भानुभक्त आचार्यको सालिगमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरियो। उक्त श्रद्धाञ्जलि कार्यक्रम गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व अध्यक्ष एवं समाजसेवी तिलक शर्माको अध्यक्षतामा र वरिष्ठ नारी स्रष्टा विन्ध्या सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको शुरुमा आदि कवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण साथै धुप-दीप प्रज्वलन गरेपछि भानुभक्तको सालिगमा सामुहिक रूपमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरिएको थियो। यस कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङद्वारा रामायण पाठ गरिएको थियो भने तिलक शर्माले आफ्नो अध्यक्षीय सम्बोधन राखेका थिए।

त्यसरी नै उत्तरार्ध्दको कार्यक्रम खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई लिएर प्रतियोगितामूलक कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङको प्रभारी गोबिन छेत्रीले वक्तव्य राखेका थिए। त्यसरी नै सूचना अनि सांस्कृतिक विभाग खरसाङको टोलीले रामायण पाठ, श्रद्धाञ्जलि गीत, नृत्य प्रस्तुत गरेका थिए भने एचएस बस्नेतले रामायण पाठ गरेका थिए। यसै कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूलाई लिएर रामायण पाठ प्रतियोगिता साथै आदि कवि भानुभक्त आचार्यद्वारा लिखित फुटकर कविता आवृत्ति प्रतियोगिता सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा निर्णायकको रुपमा प्रा. गङ्गाप्रसाद भट्टाराई, लोकनाथ उपाध्याय चापागाईं र मानसिहं मोक्तान आदि थिए। कार्यक्रममा मुख्य अतिथि नारी स्रष्टा विन्ध्या सुब्बाले आदि कवि भानुभक्त आचार्य निडर थिए अनि जेलमा बसेर पनि कविता लेखे भनी बताइन्। तिनले दार्जिलिङमा प्रथमपल्ट भानु जयन्ती समारोह हितकारी सम्मेलनले प्रथमपल्ट सन् 1945-मा पालन गरिएको जानकारी गराइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes