गोजयुमो बिमल खेमा सौरेनी समष्टिको सांगठनिक सभा

मिरिक : गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमा सौरेनी समष्टिको आज फुवागढी सार्वजनिक भवनमा एउटा साङ्गठनिक सभा सम्पन्न भयो। उक्त सभामा युवा मोर्चालाई अझ बलियो बनाउन, साङ्गठनिक सक्रियता बढाइने तथा आगामी 6 दिसम्बरको दिन पार्टी अध्यक्ष बिमल गुरुङलाई भव्य रूपमा स्वागत गर्ने विषयबारे चर्चा परिचर्चा गरियो। सभामा धेरै संख्यामा गोजयुमो बिमल खेमा समष्टिका कार्यकर्ता तथा सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *