गोराबारीमा बिमल गुरुङलाई भव्य स्वागत

खरसाङ: खरसाङ महकुमा समितिको पाँचवटा समष्टिलाई लिएर दोस्रो महकुमा गठन गर्नको निम्ति सोनादाबाट अम्बोटिया प्रस्थान गर्ने क्रममा आज गोराबारीमा स्थानीय प्रतिनिधि एवम् मोर्चा समर्थकहरुले गोडमुमो अध्यक्ष बिमल गुरुङलाई भव्य स्वागत जनाए। यस अवसरमा गोजमुमोका अन्य केन्द्रीय नेताहरू विशाल छेत्री, नर्बुजी लामा, दिपेन माले लगायत अन्य पनि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *