गोरामुमो केन्द्रीय समितिमा उपाध्यक्ष लगायत 4 जना महासचिव चयन

दार्जिलिङ : गोरामुमो केन्द्रीय समितिको पार्टी अध्यक्ष मन घिसिङको अध्यक्षतामा हिजो सम्पन्न सभामा केन्द्रीय समितिको रिक्त पदहरूमा केही नयाँ पदाधिकारीहरूलाई चयन गरिएको छ। केन्द्रीय पार्टी कार्यालयका प्रवक्ता वाई लामाले दिएको जानकारीअनुसार मन घिसिङको अध्यक्षतामा सम्पन्न भएको सभामा तिनले हालै दिल्लीमा भएको वार्ता विषयलाई लिएर जानकारी गराएपछि यसलाई लिएर सभामा उपस्थित पार्टीका नेताहरूमाझ व्यापक चर्चा परिचर्चा गरियो। बैठकमा मन घिसिङले हालै सम्पन्न दिल्लीको बैठक खुबै फलदायी रहेको साथै केन्द्र सरकारले अब गोर्खाहरूको योगदानको कदर गर्दै न्याय दिने कुरामा आफू आश्वस्त रहेको बताए। दार्जिलिङका सांसद राजु विष्टले आफ्नो अहम भूमिका निर्वाह गरिरहेको दावी गर्दै मन घिसिङले पीपीएसलाई लिएर केन्द्रको पहलमा अब चाँडै त्रिपक्षीय वार्ता भएर दार्जिलिङ, तराई अनि डुवर्सको जनताले न्याय पाउने कुरा सभामा पार्टी अध्यक्ष घिसिङले बताएको प्रवक्ता लामाले जानकारी दिएका छन्। यसबाहेक व्यापक छलफलपछि केन्द्रीय समितिमा रहेको रिक्त पदहरूमा कालेबुङबाट मौरिस कालीकोटेलाई उपाध्यक्ष, दार्जिलिङबाट निरज जिम्बालाई, खरसाङबाट एनबी छेत्री, कालेबुङबाट दावा शेर्पा र मिरिकबाट ऋषि थापालाई महासचिव चयन गरिएको छ भने केन्द्रीय समिति कोषाध्यक्षको रूपमा अनिल गुप्तालाई चयन गरिएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetberlinbet girişberlinbet Built with ❤︎ by appycodes