गोरामुमो अध्यक्ष मन घिसिङद्वारा विभिन्न क्षेत्रमा परिभ्रमण

मिरिक (निसं): गोरामुमो अध्यक्ष मन घिसिङले आज सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत सुके बजारमा भ्रमण गरेर पोख्रेबुङ नागरी समष्टि अनि सुके मानेभञ्ज्याङ समष्टिका प्रतिनिधिहरू साथै कार्यकर्ताहरुलाई भेटघाट गरेर विविध विषयमा चर्चा-परिचर्चा गरे। यस अवधि मन घिसिङले पञ्चायत चुनाउका प्रार्थीहरूसित पनि भेट गरेर तिनीहरूलाई शुभकामना दिएका छन्। पार्टी सूत्रले दिएको जानकारी अनुसार मन घिसिङले आफ्नो भ्रमणको क्रमलाई जारी राख्दै सिमाना, पशुपति फाटक, सेवक सोलेमोड, छब्बिसेका कार्यकर्ताहरुसँग भेटघाट गर्दै राजनैतिक विषय लगायत पार्टीको साङ्गठनिक गतिविधिबारे चर्चा- परिचर्चा गरे।

उक्त भ्रमण अवधि मन घिसिङसित गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य अमर तामाङ, सुके मानेभञ्ज्याङ समष्टिका अध्यक्ष अशोक बराइली,उपाध्यक्ष हेमराज सुब्बा, संजोक गुरुङ, पप्पु अन्सारी आदि पनि उपस्थित थिए। यसैगरी, गोरामुमो अध्यक्ष मन घिसिङले मिरिक क्षेत्रको भ्रमण गरेर यहाँको पार्टी कार्यालयमा मिरिक ब्राञ्च कमिटी, समष्टि कमिटी, भ्रातृ संगठन लगायत कार्यकर्ताहरुलाई सम्बोधन गरे। यसपछि तिनले बुङकुलुङ अनि तराईको पानीघट्टा, पुटुङ, खोप्रेल आदिको पनि भ्रमण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes