गोरामुमो अध्यक्ष मन घिसिङको गृहमन्त्री अमित शाहसँग बैठक

सिलगढी : गोरामुमो अध्यक्ष मन घिसिङले पहाड तराई तथा डुवर्स क्षेत्रका अत्यावश्यक मुद्दाहरूलाई लिएर केन्द्रीय गृहमन्त्री अमित शाहसँग हिज बिहिबार महत्वपूर्ण बैठक गरे। यसबारे तिनले जारी विज्ञप्ति मार्फत जानकारी गराउँदै बताए अनुसार छुट्टिएको गोर्खाहरूको उप-जनजाति जात गोष्ठी अनि संवैधानिक समाधान (स्थायी राजनैतिक समाधान) स्थितिको बारेमा बैठक अवधि घिसिङले स्पष्ट रुपमा छलफलमा गरे। तिनले विज्ञप्तिमा भनेका छन्, “मैले 15 वर्षको धैर्यता पछि संकल्प पत्रमा उल्लेखित प्रतिबद्धताहरूलाई सम्मान गर्ने समय आएको छ भनी जनाए। हाम्रो बैठक पछि, म आश्वस्त छु कि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सरकार गोर्खा समुदाय र हाम्रो क्षेत्रका जनतालाई न्याय सुनिश्चित गर्न साँच्चै प्रतिबद्ध छ।

तिनले दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु बिष्टले गम्भीरताको साथमा हाम्रो समस्याहरूको समाधानको प्रयास इमान्दारीपूर्वक भुमिका निभाएकोमा आभार व्यक्त गरेका छन्। यसको साथै हामी एकबद्ध भएर हाम्रो दार्जिलिङ पहाड, तराई अनि डुवर्सका जनतालाई न्याय दिलाउन कटिबद्ध छौं भनी बताएका छन्। यसको साथै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि हाम्रो क्षेत्रका जनताको तर्फबाट गोरामुमो  अध्यक्ष मन घिसिङले केन्द्रीय गृहमन्त्रीलाई उहाँको सकारात्मकताको निम्ति हृदयदेखि आभार व्यक्त गरेका छन्। बैठक अवधि दार्जिलिङका सांसद राजु विष्ट पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetslotime girişslotimecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes