गोरामुमो अध्यक्ष मन घिसिङ खरसाङको साङ्गठनिक भ्रमणमा

खरसाङ: गोरामुमो अध्यक्ष मन घिसिङ आफ्नो साङ्गठनिक भ्रमण लिएर खरसाङ आइपुगेपछि तिनले यहाँको विभिन्न क्षेत्रमा परिभ्रमण गरेको पार्टी सूत्रले जानकारी दिएको छ। प्राप्त जानकारी अनुसार कालेबुङ भ्रमण सकेर हिजो बिहिवार साँझ खरसाङको चिम्नी देवराली आइपुगेका छन् मन घिसिङ । गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाले अध्यक्ष मन घिसिङको साङ्गठनिक भ्रमण बारे पत्रकारहरुलाई जानकरी गराउँदै भने, अध्यक्ष घिसिङको भ्रमणले खरसाङ ब्राञ्च कमिटी अन्तर्गत पाँच वटा समष्टिका प्रतिनिधिगण तथा कार्यकर्ताहरुलाई ऊर्जा मिलेको छ। आज चिम्नीमा ब्राञ्च कमिटी, समष्टि कमिटी साथै भ्रातृ संगठनका प्रतिनिधिहरूसित अध्यक्ष मन घिसिङले साङ्गठनिक एवम् राजनैतिक विषय लिएर बैठक गरे।

यसको साथै पार्टी अध्यक्ष घिसिङको खरसाङमा विभिन्न क्षेत्रको परिभ्रमण गरेर कार्यकर्ताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको निमा लामाले जानकारी दिएका छन्। गोर्खा जातिको उन्मुक्तिको निम्ति नै आफु लागी परेको साथै सबै एक भएर अघि बढ्नु पर्छ । नाना थरीको कुरामा हामी भुलिनु हुँदैन। तपाईं हाम्रो एकता नै सबैभन्दा ठूलो हतियार हो भनी अध्यक्ष मन घिसिङले सबैलाई सन्देश दिएको पनि लामाले जानकारी गराएका छन् । तिनले अझ भने, जीटीए जस्तो थोत्रे ब्यवस्था भित्राएर पहाड लथालिङ्ग बनाएको छ। पिन्टेल भिलेज, दार्जिलिङ मोडको पर्यटक सूचना केन्द्र बंगाललाई नै बेच्ने नेताहरुले गोर्खा जातिको उन्मुक्ति गर्नु सक्दैन। हाम्रो राजनीति खोला-नाला, झोडाको राजनीति होइन। यसैक्रममा, गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो साङ्गठनिक भ्रमणलाई जारी राख्दै मिरिक, तराई अनि दार्जिलिङ पहाडका विभिन्न ठाउँमा पनि परिभ्रमण गर्ने भएको पार्टी सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes