गोरामुमो अध्यक्ष मन घिसिङ गृहमन्त्री मन्त्री अनि भाजपा राष्ट्रिय अध्यक्षको निमन्त्रणामा चाँडै दिल्ली प्रस्थान गर्ने

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ केन्द्रीय गृहमन्त्री अमित शाह अनि भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा चाडै दिल्ली प्रस्थान गर्ने गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी महासचिव सन्दिप लिम्बूले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार केवल गोर्खाहरूको स्थायी राजनैतिक समाधान अनि एघार जातगोष्ठीको मुद्दालाई अघि बढाउनको निम्ति चाँडै दिल्ली प्रस्थान गर्नेछन्। यो पहाडको जनता, गोरामुमो लगायत सम्पूर्ण तराई अनि डुवर्सवासीले पर्खिरहेको विषय वस्तु हो। तिनले सिक्किम सरकारलाई बधाई दिँदै भने, सिक्किम सरकारले पनि बाह्रवटा जात गोष्ठीलाई लिएर जुन मुद्दा उठाएको छ। यस विषयलाई लिएर सिक्किम सरकारको एउटा टोली पनि प्रधानमन्त्री, गृहमन्त्री तथा जनजाति मन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसको लागि गोरामुमोको तर्फबाट सिक्किम सरकारलाई पूर्ण समर्थन र स्वागत जनाउँदछौ किनभने सिक्किम र दार्जिलिङको साइनो भनेको एउटा दाज्युभाई जस्तो हो। जसरी एघार जातगोष्ठीको मुद्दालाई गोरामुमोले अघि बढाइरहेको छ त्यसरी नै सिक्किमका एसकेएम सरकारले पनि बाह्रवटा जातगोष्ठीको मुद्दालाई अघि बढाइरहेको छ।  यसले गर्दा हाम्रो मुद्दालाई पनि अघि बढाउन टेवा मिलेको छ। सांसद राजु विष्ट मार्फत् अध्यक्ष मन घिसिङले मुद्दाहरू अघि बढाइरहेको छ। यसलाई लिएर हामी एकदमै सकारात्मक छौं। गोरामुमो एनडीएको आधिकारिक घटकदल भएकोले गर्दा यो अध्यक्ष मन घिसिङको दिल्ली भ्रमणमा सकारात्मक छौं, पूर्ण आशावादी छौँ भनी तिनले बताए। गोरामुमो अध्यक्ष मन घिसिङलाई दिल्ली भ्रमणको निम्ति शुभकामना व्यक्त गर्दै सन्दीप लिम्बूले जनतालाई पनि अपील गर्दै भने, तपाईं हामीले स्थायी राजनैतिक समाधानको निम्ति राजु विष्टलाई विपुल मतले विजयी बनाएर पठाएको छौं। सोही अनुरुप सांसद राजु विष्टले पनि इमानदारी पूर्वक आफ्नो कार्य गरिरहेका छन्। यो समय अनूकुल समय हो। 2024-को चुनाउ अघि नै वहाँहरूले गरेको वाचा पुरा गर्नुपर्छ भन्ने हामीलाई लागेको छ तपाईंहरूलाई पनि लागेको छ। यसपालिको दिल्ली भ्रमण अति नै महत्वपूर्ण रहेको छ यसकारण तपाईंहरू निर्धक्क साथ रहने अपिल गर्द्छु भनी सन्दिप लिम्बूले विज्ञप्तिमा जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes