गोरामुमो अध्यक्ष मन घिसिङ साङ्गठनिक गतिविधि लिएर कालेबुङ भ्रमणमा

कालेबुङ: गोरामुमो अध्यक्ष मन घिसिङ आफ्नो साङ्गठनिक गतिविधि लिएर आज कालेबुङ भ्रमणमा आइपुगेका छन् । यसैक्रममा आज गोरामुमो अध्यक्ष घिसिङले यहाँको 25 र 26 नम्बर समष्टिमा आफ्नो साङ्गठनिक विस्तार साथै वर्तमान पहाडको राजनैतिक गतिविधिलाई लिएर आफ्नो कार्यकर्ताहरुलाई सम्बोधन गरे। गोरामुमोको 26 नम्बर समष्टि केन्द्रीय समिति सदस्य मणि कुमार खवासले अध्यक्ष मन घिसिङको साङ्गठनिक भ्रमणबारे जानकारी गराउँदै भने, अध्यक्ष मन घिसिङको भ्रमणले समष्टिका कार्यकर्ताहरूमा थप ऊर्जा मिलेको छ। साङ्गठनिक विस्तार अनि राजनैतिक विषय माथि अध्यक्ष घिसिङले जानकारी गराउँदै भावी रणनीति माथि चर्चा-परिचर्चा गरेको बताइएको छ।

अब चाँडै नै गोर्खा जातिले न्याय पाउने कुरामा पनि अध्यक्ष घिसिङले आफ्नो सम्बोधनको क्रममा दावी गरेको तिनले जनाएका छन्। आजदेखि अध्यक्ष मन घिसिङको कालेबुङ भ्रमणले राजनैतिक दिशा निर्देश मिलेको साथै जाति र माटोको उन्मुक्ति अब नजिक रहेकोले सबैजना एक भएर अघि बडे थप ऊर्जा मिल्ने मणि कुमार खवासले बताएका छन्। यसैक्रममा अध्यक्ष मन घिसिङले छ्यासी सालको आन्दोलनमा सहिद हुने परिवारका सदस्यहरुलाई पनि भेटघाट गरे। यसवाहेक तिनले यहाँको बर्मेकको शिव धाम अनि सिंह देवी मन्दिरमा गएर पुजा आर्चना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes