गोरामुमो अध्यक्ष मन घिसिङ आज तराई क्षेत्रको भ्रमणमा

मिरिक : गोरामुमो अध्यक्ष मन घिसिङले आज तराईको विभिन्न क्षेत्रको भ्रमण गरे। यस अवधि तिनले आज पानीघट्टा, निरपानी, लोहागड च्याङ्गा, एमएम तराई अनि अर्डको विभिन्न इलाकाको भ्रमण गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले उक्त क्षेत्रका गोरामुमो कार्यकर्ताहरूसित पनि भेटघाट गरेर विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरे। यस अवसरमा तिनले वर्तमान पहाडको राजनैतिक परिवेश, दिल्लीको वार्ता लगायत पञ्चायत चुनाउ सम्बन्धि पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *