गोरामुमो अध्यक्ष मन घिसिङ रिम्बिक लोधोमा समष्टि भ्रमणमा

लोधोमा : गोरामुमो अध्यक्ष मन घिसिङले रिम्बिक लोधोमा समष्टिको भ्रमण गरे। आफ्नो राजनैतिक अनि साङ्गठनिक भ्रमणको क्रममा अध्यक्ष मन घिसिङले समष्टिको विभिन्न क्षेत्रमा भ्रमण गरेर पार्टीका कार्यकर्ता, नेतृत्वगण, सहिदका परिवारहरू लगायत 1986 सालको आन्दोलनकालका योद्धाहरूसित भेटघाट गरेर सम्मान समेत जनाए। उक्त भ्रमण अवधि अध्यक्ष मन घिसिङ बाहेक समष्टि अध्यक्ष सन्दिप लिम्बू, गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, प्रवक्ता वाई लामा, किशोर राई, खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, गाइस सुब्बा, सुदेश राई, गोरानासं, गोरायुमो, गोर्खा एकता चालक संगठन, समष्टि प्रतिनिधिहरू लगायत कार्यकर्ताहरू उपस्थित थिए। विभिन्न शाखा-प्रशाखाहरूमा पुगेर भेटघाट गर्दै अध्यक्ष मन घिसिङले वर्तमान पहाडको राजनैतिक गतिविधि, दिल्ली भ्रमण लगायत विभिन्न विषयमा सम्बोधन समेत गरे। यसै क्रममा अध्यक्ष मन घिसिङद्वारा लामा गाउँमा जनभेलालाई सम्बोधन गर्दै भने, म तपाईँहरूलाई भेटघाट गर्नको निम्ति आएको हुँ। 1986 सालदेखि तपाईँहरू खटेर आउनु भएको छ। तपाईँहरूको योगदानलाई म सम्मान जनाउन आएको हुँ।

तपाईँहरूकै कारण आज हरियो झण्डा उच्च छ। म तपाईँहरूलाई सतर्क गराउनु पनि आएको हो अब 2007 को जस्तो गल्ती गर्नु हुँदैन। जब तपाईँ हाम्रो भाग्यमा राम्रो कुरा कोरिनु खोज्छ तब षड्यन्त्र शुरू हुन्छ फेरि पनि पहाडमा षड्यन्त्रको गन्ध आउँदैछ तर अब म खडा भएको छु तपाईँहरू सुर्ताउनु पर्दैन। तपाईँहरू अब आफ्नो घर परिवारको ख्याल राख्नु होस्। परिवारलाई समय दिनुहोस्। अब पहिलाको जस्तो जुलूस नारा गर्नु पर्दैन, ढुङ्गा हान्नु पर्दैन, त्यो तपाईँहरूले गरिसक्नु भयो अब ढुक्क बस्नु होस्, तपाईँहरूको भाग्य कोरिने समय आउँदैछ। नराम्रो हावा थोत्रे राजनीतिमा नलाग्नु होस्। कसैको कुरालाई विश्वास नगर्नुहोस् म छु तपाईँहरूको निम्ति र गाउँघरमा नराम्रो हावामा लाग्नबाट जोगाउने कर्तव्य पनि तपाईँहरूको हो। म सत्य बोलेको हुन्छु। छैटौँ अनुसूचीको विरोध गर्नु भयो त्यो तपाईँहरूको अधिकार होगणतन्त्रमा विरोध गर्नु पाउँछ तर छैटौँ अनुसूचीको विरोध गरेर 18 वर्षसम्म समय नष्ट भयो त्यसको बद्लीमा के पायो त पहाडको जनताले? विरोध गरेर छैटौँ अनुसूचीभन्दा माथिको संवैधानिक भित्र्याउन सक्नु पर्ने थियो तर खोई भनी अध्यक्ष मन घिसिङले प्रश्न समेत गरे। भारत सरकारलाई हामीले न्याय मागेको हो गोर्खाहरूको निम्ति। राम्रो संकेत छ तपाईंहरु आत्तिनु हुँदैन। सांसद राजु विष्टले आफ्नो कार्य गरिरहेका छन्। गलत कुराहरू भट्टाउनु हुँदैन बिग्रेर जाने सम्भावना हुन्छ भन्दै अध्यक्ष मन घिसिङले सबैलाई सतर्कता गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes