गोरामुमो अध्यक्ष मन घिसिङ चुनाउ प्रचार गर्न ओर्लिए मैदानमा

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउ प्रचारको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङ मैदानमा ओर्लिएका छन्। तिनले जनसम्पर्क अभियानमा दार्जिलिङ नगरपालिका क्षेत्रमा आफ्नो पार्टीका उम्मेद्वारहरूको चुनाव प्रचार अभियानलाई अघि बढाउँदै जनताको घर दैलो पुगेका छन्। घिसिङको जनसम्पर्क अभियानमा नगरपालिका क्षेत्रका अधिकजसो जनताले पार्टी अध्यक्ष मन घिसिङलाई स्थायी राजनैतिक समाधान चाँडै हुनपर्ने विषयमा जोड दिए। यसको साथै दार्जिलिङ नगरपालिका लथालिङ्ग भएकोले जनताले पाउनु पर्ने सुविधाहरुबाट बञ्चित रहेको साथै दार्जिलिङ शहर धेरै नै प्रदुषित भएको, पानीको समस्या लगायत अन्य विषयमा वार्डवासीले गुनासो पोखे। जनताको गुनासोलाई मध्यनजर राखेर घिसिङले नगरवासीहरुलाई जानकारी गराउदै भने, दिल्लीमा त्रिपक्षीय वार्ताको शुरुआत भइसकेको छ।

 

लामो समयको अन्तराल पछि केन्द्र सरकारले तपाईं हाम्रो भाग्य निर्धारण गर्नको निम्ति त्रिपक्षीय वार्ताको ढोका खोलिदिएको छ। मैले आफ्नो भुमिका इमान्दारीपूर्वक निभाएको छु र चाँडै नै तपाईं हाम्रो मुद्दाको सुनवाइ हुनेछ, यसकारण दार्जिलिङ नगरपालिका चुनाउमा पनि गोर्खाहरुले स्थायी राजनैतिक समाधान चाँडै होस भन्ने चहान्छ भनी हामीले सन्देश दिनुपर्छ। दार्जिलिङ नगरपालिकालाई ब्यवस्थित अनि आत्मनिर्भर बनाउन हो भने स्थायी राजनैतिक समाधान मार्फत नै हो भनी आफ्नो जनसम्पर्क अभियानमा नगरवासीहरुलाई गोरामुमो अध्यक्ष मन घिसिङले बताए। यस चुनाउ प्रचार अवधि तिनले दार्जिलिङको वार्डवासीहरूलाई गोरामुमो उम्मेद्वारहरूको पक्षमा मतदान गरेर विजयी गरिदिने पनि अपील गरे। तिनले आज विभिन्न वार्डमा गएर चुनाउ प्रचार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes