गोरामुमो अध्यक्ष मन घिसिङद्वारा वरिष्ठ संगीतकार गणेशकुमार घिसिङ र अर्जुन घिसिङलाई श्रद्धाञ्जलि अर्पण

सोनादा (निसं): गोरामुमो अध्यक्ष मन घिसिङले आज अप्पर सोनादाको भ्रमण गर्दै वरिष्ठ संगीतकार गणेश घिसिङ अनि गोरामुमो कर्मठ सदस्य अर्जुन घिसिङलाई तिनकै वासस्थानमा पुगेर श्रद्धाञ्जलि अर्पण गरे।  यसैक्रममा मन घिसिङले परिवारका सदस्यहरुसँग भेटघाट गरेर संवेदना प्रकट गर्दै लामो समयसम्म कुराकानी गरे। उक्त परिभ्रमण पछि घिसिङले भने, वरिष्ठ संगीतकार स्वर्गीय गणेशकुमार घिसिङले आफ्नो संगीत क्षेत्रमा गोर्खालाई एउटा परिचय दिएका छन्। उनको योगदानलाई हामीले भुल्न हुँदैन। सन् 1986 सालको गोर्खाल्याण्ड आन्दोलनमा ती वीर योद्धाहरुलाई ऊर्जा प्रदान गर्नको साथै सरकारलाई गोर्खाहरुको मुद्दालाई बुझाउन संगीतमार्फत आफ्नो अहम् भुमिका निभाएका थिए। म वहाँको योगदानलाई सम्मान जनाउन आज वहाँको बासस्थान आएको हुँ।

यसैक्रममा मैले आज गोरामुमो कर्मठ सदस्य स्वर्गीय अर्जुन घिसिङलाई श्रद्धाञ्जलि अर्पण गर्न तिनको वासस्थान पुगे। स्वर्गीय अर्जुन घिसिङको योगदान हामी भुल्न सक्दैनौं। पार्टीमा वहाँको योगदानको उदाहरण सबैले लिइने गर्छ। आफ्नो अन्तिम क्षणसम्म पनि हरियो झण्डालाई धेरै परिस्थितिहरुको सामना गरेर पार्टीलाई दिएको योगदानलाई म सदैव सम्मान जनाउँदछु । परिवारको दुख-सुखमा म सदैव साथ रहनेछु। सोनादा भ्रमणको क्रममा अध्यक्ष मन घिसिङको साथमा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई, केन्द्रीय प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, अरुण राई, खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङ, गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष सुरज कटुवाल, सोनादा टुङ समष्टिका प्रतिनिधिगण साथै गोरामुमो कार्यकर्ताहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetstake girişstakecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes