गोरामुमो अध्यक्ष मन घिसिङद्वारा मिरिक मञ्जु पार्कको भ्रमण

मिरिक: गोरामुमो अध्यक्ष मन घिसिङले आज मिरिक मञ्जु पार्कको स्थलगत भ्रमण गरे। आगामी 29 जनवरी 2023-को दिन मञ्जु पार्कमा सुवास घिसिङ श्रद्धाञ्जलि सभा साथै सुवास घिसिङ अनि तिनको धर्मपत्नी धन कुमारी घिसिङको समाधि निर्माण हेतु भूमि पुजन गरिने भएकोले गर्दा आज मन घिसिङले स्थलगत भ्रमण गरेको केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। तिनले थप जानकारी दिँदै भने, आज मञ्जु पार्कमा पार्टीको चारवटा ब्राञ्च कमिटीका प्रतिनिधिहरूसित पनि मन घिसिङले बैठक गरे। कार्यक्रमलाई सफल बनाउनको निम्ति उक्त बैठक बसेको साथै समाधि निर्माण गर्ने स्थान पनि स्वयम् अध्यक्ष मन घिसिङले निरीक्षण गरेका छन्।

आगामी 29 जनवरी गोरामुमो-का कार्यकर्ताहरू लगायत 1986 सालको आन्दोलनमा आफ्नो अहम भुमिका निभाउनेहरुको निम्ति सुवास घिसिङलाई श्रद्धाञ्जलि अर्पण गर्ने सुवर्ण अवसर हो। यसकारण उक्त दिन गोरामुमो नेतृत्व अनि कार्यकर्ताहरुलाई मात्र उपस्थित भइदिने वाई लामाले अपिल गरेका छन्। 29 जनवरीको दिन मञ्जु पार्कमा भूमि पुजन अनि श्रद्धाञ्जलि सभामा केवल गोरामुमो सदस्यहरुलाई मात्र निमन्त्रणा भएको हुनाले गर्दा अन्यथा नलिदिइने तर समाधि अनावरण कार्यक्रमको दिन सबैलाई निमन्त्रणा दिने लामाले जनाएका छन्। आजको मञ्जु पार्क स्थलगत भ्रमणमा पार्टीको चारवटा ब्राञ्च कमिटीका अध्यक्ष अनि सचिव, केन्द्रीय समिति सदस्य लगायत सम्पूर्ण भ्रातृ सङ्गठनका प्रतिनिधिगण तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes