गोरामुमो अध्यक्ष मन घिसिङ गोर्खाहरूको मुद्दाको निम्ति गम्भीर छ: गोरायुमो

दार्जिलिङ : गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांगठनिक सभालाई तिव्रता दिँदै आज गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा एउटा सभा सम्पन्न भयो। गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवालको अध्यक्षतामा सम्पन्न सभालाई सचिव सञ्जय खवासले सञ्चालन गरेका थिए। उक्त सभामा गोरायुमो केन्द्रीय समिति सदस्यगण, गोरायुमो दार्जिलिङ ब्राञ्च, कालेबुङ ब्राञ्च, खरसाङ ब्राञ्च, मिरिक ब्राञ्चका प्रतिनिधि लगायत गोरायुमो सदस्यहरू उपस्थित थिए। सभामा संगठनलाई अझ बलियो बनाउने विषयमा व्यापक छलफल गर्दै अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति गोरायुमोले अब व्यापक रूपमा कार्य गर्ने गोरायुमो केन्द्रीय समिति को-अर्डिनेटर संजोक गुरुङले बताए। दिल्लीमा अध्यक्ष मन घिसिङले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। अब गोरायुमोका सदस्यहरूले काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने संजोक गुरुङले सभामा सुझाउ राखे।

यसैगरी, गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्रीले भने, गोरामुमो अध्यक्ष मन घिसिङ गोर्खाहरूको मुद्दाको निम्ति गम्भीर छन्। दिल्लीमा तिनले आफ्नो भूमिका निभाइरहेका छन् यसैकारण हामी युवाहरू दह्रिलो खुट्टा टेक्नु पर्छ। गोरामुमोले जाति हितको निम्ति संघर्ष जारी राखेको छ, धेरै चुनौतीहरूको सामना गर्दै संस्थापक अध्यक्ष सुवास घिसिङको सिद्धान्तमा रहेर अघि बढिरहेका छौं। शुभ संकेत छ यसकारण संघर्ष जारी राख्नुपर्छ। गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले सभालाई सम्बोधन गर्दै भने, चुनाउ आउँछ जान्छ तर जातिले न्याय पाएको छैन भने के लाभ छ। यसैकारण गोर्खा जाति एक भएर मुद्दा फत्ते गर्नुपर्छ। अध्यक्ष मन घिसिङले इमानदारीपूर्वक जातिको निम्ति कार्य गरिरहेका छन्। यसैले झण्डा नहेरेर अध्यक्ष मन घिसिङलाई साथ दिनुपर्छ भन्दै तिनले सबैसित अपिल समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgar girişbetgarJojobetcasibom Built with ❤︎ by appycodes