गोरामुमो अध्यक्ष मन घिसिङको तीनधारे-सुकुना क्षेत्रमा साङ्गठनिक भ्रमण जारी

खरसाङ: गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो साङ्गठनिक भ्रमणलाई जारी राख्दै खरसाङ ब्राञ्च कमिटी अन्तर्गत तीनधारे सुकुना समष्टिका विभिन्न क्षेत्रको भ्रमण गरे। यसै क्रममा तिनले यहाँको शिवखोलाको शिव मन्दिरमा पुजा आर्चना गरेर आफ्नो भ्रमणको शुरूवात गरे भने तिनले नोरबुङ , शिवखोला, सिमरिङ ,मालुटार, सिपाहीधुरा, गिताङ्गे, पाङ्ग्रे खोला, फुबुटार अनि मलाबासेमा पुगेर पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गरे। एचपीडब्ल्यु केन्द्रीय समिति सदस्य ऐके देवानले अध्यक्ष मन घिसिङलाई समष्टिमा भ्रमण गरिदिएकोमा धन्यवाद दिँदै भने, अध्यक्ष मन घिसिङको भ्रमणले कार्यकर्ताहरुमा थप ऊर्जा मिलेको छ भने तिनीहरू धेरै खुशी भएका छन्।

भ्रमण अवधि राजनैतिक गतिविधि साथै साङ्गठनिक विषयमा चर्चा-परिचर्चा गर्नको साथै कार्यकर्ताहरूलाई सम्बोधन पनि गरेको तिनले बताए। पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आगामी पञ्चायत चुनाउमा गोरामुमो-ले पनि भाग लिने भएकोले समष्टिका सम्पूर्ण नेतृत्वगण तथा कार्यकर्ताहरूलाई तयार रहने ऐके देवानले अपिल गरेका छन्। दुईस्तरीय पञ्चायत चुनाउ हुने सरकारले घोषणा गरेको कारण पहाडमा अहिले पनि दागोपाप जिउँदो रहेको प्रमाण भएको तिनले बताए। अध्यक्ष मन घिसिङले जाति र माटोको मुद्दाको निम्ति लागी परेको कारण तपाईं हामीले तिनले हात बलियो बनाउनु पर्छ भन्दै गोरामुमो मुद्दा बोकेको दल हो, जबसम्म मुद्दा फत्ते हुँदैन तबसम्म हामी लागी पर्नेछौ भनि तिनले बताए। गोरामुमोले नै यो जाति र माटोको मुद्दालाई पार लगाउने पनि देवानले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes