गोरामुमो अध्यक्ष मन घिसिङले गरे पोख्रेबुङ नागरी क्षेत्रको परिभ्रमण

सुकेपोखरी: गोरामुमो अध्यक्ष मन घिसिङले आज पोख्रेबुङ नागरी समष्टि क्षेत्रको परिभ्रमण गरे। यस अवसरमा पार्टी तथा सम्पूर्ण भातृ सङ्गठनका कार्यकर्ताहरूसित तिनले सांङ्ठनिक विषयमा चर्चा परिचर्चा गरे। गत 31 जनवरी 2021को दिन गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङलाई तिनको छैटौं पुण्य तिथिमा सम्झाना स्वरुप श्रञ्द्धाञ्जलि चड़ाउन समष्टिले जनाएको सहभागिताप्रति तिनले आभार प्रकट गरे । उक्त श्रद्धाञ्जली कार्यक्रम शक्ति प्रदर्शनको लागि नरहेर आप्पा सुवास घिसिङको राजनैतिक सिद्धान्त, दर्शन, दुरदर्शिता अनि तिनले आफ्नो जाति र माटोप्रति गरेको माया, त्याग र बलिदानको निम्ति जनताको उपस्थिति रहेको तिनले बताए।

यस अवसरमा तिनले गिरी पुरस्कार प्रापक साहित्यकार स्व.भवजीत तामाङको अन्त्येष्ठीमा उपस्थिति दिएर श्रद्धाञ्जली अर्पण गर्नको साथै तिनी मातृशोकमा परेका एभनग्रोभ चियाबारी शाखा सभापति एसके छेत्रीको घरमा गएर शोक समवेदना प्रकट गरे। यसवाहेक तिनले धजे क्षेत्रका सन् 1986 सालको गोर्खाल्याण्ड आन्दोलनका सशक्त योद्धा एसके चौहान जो हाल अस्वस्थ छन् तिनीसित पनि भेट गरेर भलाकुसारी गरे। भ्रमण अवधि विधायक निरज जिम्बा, गोरामुमो केन्द्रीय सदस्य ऋषि थापा, अरुण राई, अमर तामाङ, सुके मानेभञ्ज्याङ समष्टिका अध्यक्ष फुर्तेम्बा भुटिया, रंगबुल धोतरिया रंगबुक समष्टि गोरायुमो अध्यक्ष उत्तम सुब्बा साथै समष्टिका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes