गोरामुमो-बाट 17 परिवार बिमल खेमामा सामेल

बिजनबारी : पुल बिजनबारी गोक समष्टि संयोजक बिनय लिम्बुको नेतृत्व तथा डम्बर लिम्बुको सभापतित्वमा गोक प्राथमिक पाठशालामा आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा 17 घर गोरामुमो पार्टी छोडेर गोजमुमो बिमल खेमामा सामेल भएका छन्। उक्त सभामा सुशील प्रधान, नरप्रसाद थापा, धर्मानन्द मैनाली, अरुण दुराल, सुरेन राई लगायत धेरै संख्यामा गोजमुमो समर्थकहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *