गोरामुमो ब्राञ्च अध्यक्ष एडवर्डद्वारा विपदमा परेकाहरूलाई आर्थिक सहयोग

दार्जिलिङ : गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डले लकडाउन अवधि देशभरि विपदमा फँसेकाहरूलाई ब्याङ्क खाता मार्फत आर्थिक सहयोग गरिरहेको दार्जिलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई बताए। दार्जिलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै सरकारले अनलकको घोषणा गरेपछि यातायात व्यवस्था शुरू भएकोले आजदेखि यस प्रकारको आर्थिक सहयोग बन्द गरेको तिनले आधिकारिक घोषणा गरे। तिनले बताएअनुसार हालसम्म लगभग 1800 जनालाई आर्थिक सहयोग पुर्‍याएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *