गोरामुमो दार्जिलिङ सदर 2 कमिटीको सांगठनिक सभा

दार्जिलिङ : गोरामुमो दार्जिलिङ सदर 2 कमिटीको सांगठनिक सभा गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी कार्यालय दार्जिलिङमा सम्पन्न भयो। सदर 2 समष्टिको अध्यक्ष दिपक छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा सदर 2 का सम्पूर्ण प्रतिनिधिहरू उपस्थित थिए। गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको निर्देशअनुसार पार्टीको सांगठनिक विस्तारको निम्ति सदर 2 -मा हालसम्म के- कस्तो कार्यहरू भइरहेको छ भन्नेबारे चर्चा परिचर्चा गर्नको साथै प्रतिनिधिहरुले सम्पूर्ण जानकारीहरू बुझाए। सभामा प्रतिनिधिहरूले शाखा प्रशाखाहरूमा सांगठनिक विस्तारहरु तीव्र गतिमा भइरहेको साथै भ्रातृ संगठनहरू पनि गठन भइरहेको जानकारी गराए। अध्यक्ष मन घिसिङको हात बलियो बनाउन सदर 2 लागि परेको उपस्थित सबैले बताए। समष्टि अध्यक्ष दिपक छेत्रीले आफ्नो मन्तव्य राख्दै गोरामुमोले वर्तमान समयमा जाति र माटोको निम्ति जुन भूमिका खेलिरहेको छ त्यो अतिनै सराहनीय रहेको साथै अध्यक्ष मन घिसिङको नेतृत्वमा जुन कार्यहरू भइरहेको छ यसलाई सदर 2 कमिटीले सदैव सम्मान जनाउने बताए।

यसको साथै ब्राञ्च अध्यक्ष अजय एड्वर्डको दार्जिलिङ ब्राञ्च कमिटीलाई कुशल नेतृत्व दिएकोमा आफूहरूद्वारा तिनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछौं भनी तिनले बताए। वहाँको निर्देशनलाई शिरोपर गर्दै हामी काम गर्नेछौं ।गोर्खा जातिले धेरै दुख पाएको छ। आगामी 2021 भन्दा अघि नै केन्द्र सरकारले दार्जिलिङ, तराई अनि डुवर्सको निम्ति स्थायी राजनैतिक समाधान माथि आफ्नो विचार प्रष्ट पारेको हुनुपर्छ साथै जाति र माटोले न्याय पाएको हुनुपर्छ भन्दै तिनले यो गोरामुमो पार्टीको टेक रहेको बताए। यसै क्रममा विगत केही महिना अघि अल्पसंख्यक समुदायबाट गोरामुमोमा सामेल भएका बिमल जोहारलाई माटोको टीका अनि खदामाला लगाएर भव्य स्वागत जनाइयो। यसैगरी, गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका कोषाध्यक्ष अनिल गुप्तालाई पनि खदामाला लगाएर स्वागत जनाएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes