गोरामुमो दार्जिलिङ शाखाको सभा सम्पन्न, 17 जना पार्टीमा सामेल

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अन्तर्गत दार्जिलिङ सदर 1, सदर 2 , घुम जोरबङ्लो समष्टि अनि तुङसुङ भोटे बस्ती समष्टिलाई लिएर दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको निजी कार्यालय भोटे बस्ती रोड चौरस्तामा आज साङ्ठानिक सभा सम्पन्न भयो। ब्राञ्च अध्यक्ष अजय एड्वर्डको अध्यक्षतामा सम्पन्न सभालाई गोरामुमो केन्द्रीय सदस्य बिरेन लामा, मणिकला तामाङ, अमर तामाङ, गोरानास दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान, केन्द्रीय सदस्य पम्फा लामा साथै 4 वटा समष्टिका सभापति साथै सचिव अनि भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिहरुको उपस्थित रहेको थियो। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार पार्टीको साङ्ठानिक विस्तारलाई तीव्र पार्नको निम्ति विगत केही महिनादेखि गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीले आफ्नो साङ्ठानिक विस्तारमा तीब्रता ल्याएको छ । आजको सभालाई सम्बोधन गर्दै अजय एड्वर्डले भने, हामीले केवल हरियो झण्डाको निम्ति मात्र गरेको होइन, किनभने गोरामुमोको मुल मन्त्र ‘पार्टी भन्दा जाति ठूलो, जाति भन्दा माटो ठुलो’ भन्ने मन्त्रलाई लिएर अघि बढेको छौँ। अध्यक्ष मन घिसिङको कुशल नेतृत्व, सिद्धान्त अनि दुरदर्शितालाई पहाड, तराई अनि डुर्वसको कुना-कुनामा जनता समक्ष सन्देश पुर्याोउने सबैसित तिनले अपिल गरे। हाल जातिको उन्मुक्तिको निम्ति राम्रो प्रकारको वातावरण बनिएको दावी गर्दै यहीँ समयमैं हामीले हाम्रो काम फत्ते गर्नुपर्छ, यसको निम्ति जनतामाझ जानु अति जरुरी रहेको एडवर्डले बताए। तिनले अझ भने, जब हाम्रो आङमा न्यानो घाम लाग्न खोज्छ तब एउटा शक्तिको जन्म हुन्छ। यस्तो तत्वदेखि अब जनता होसियार हुनुपर्छ। दार्जिलिङ शाखाको 4 वटा समष्टिका प्रतिनिधिहरुले आजको सभामा आफ्नो समष्टिको सांङ्ठानिक गतिविधिहरुबारे जानकारी ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई अवगत गराए। यसै क्रममा, पार्टी प्रवक्ता प्रभास्कर ब्लोनले पत्रकारहरुलाई दिएको जानकारी अनुसार आज छोटा पुबुङका 17 जना युवाले गोरामुमोको राजनैतिक सिद्धान्त तथा कार्यप्रणालीलाई देखेर गोरामुमोलाई समर्थन जनाएपछि तिनीहरूलाई खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes