गोरामुमो-द्वारा मिरिकमा भोलि छैटौँ अनुसूची सम्झौता दिवस पालन गरिने

मिरिक : मिरिकमा भोलि गोरामुमोले छैटौँ अनुसूची सम्झौता दिवस पालन गर्ने भएको छ। यसैलाई केन्द्र गरेर आज मिरिकमा गोरामुमो मिरिक ब्रान्च कमिटीले मिरिक सहरमा पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गर्‍यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *