गोरामुमोद्वारा सेनिटाइज तथा मास्क वितरण

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिडको निर्देशमा विधायक निरज जिम्बा अनि गोरामुमो दार्जिलिङका अध्यक्ष अजय एड्वर्डको सहयोगमा कोरोना महामारीको समय पार्टीले हाल समाजिक सेवा अभियानलाई जारी राखेको छ। गोरामुमो ऋषिहाट युथ अनि हिमालयन प्लान्टेसन वर्कस युनियनको संयुक्त पहलमा ऋषिहाट अनि मकैबारी क्षेत्रमा हालै रेपिट एन्टिजेन टेस्ट गर्दा 17 जना पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकाहरुको निम्ति औषधीहरू वितरण गर्नको साथै तिनीहरू प्रत्येकको घरभित्र अनि बाहिर सेनिटाइज गरियो। यसको साथै तिनीहरूलाई माक्स तथा ह्यान्ड सेनिटाइजर पनि वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes