गोरामुमोद्वारा सोनादा बजारमा सहिद दिवस पालन

सोनादा (निसं): गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टुङ समष्टिको आयोजनामा आज सोनादा बजारस्थित सहिद टाशी भुटियाको सहिद वेदीमा दिप प्रज्वलन साथै खदा माला लगाएर गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले सहिद दिवस पालन गऱ्यो। एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई, खरसाङ ब्राञ्च प्रचार-प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानासं, गोरायुमो अनि पार्टीका कार्यकर्ताहरुको व्यापक उपस्थितिमा 1986 देखि 2017 सम्म जाति र माटोको उन्मुक्तिको निम्ति सहिद भएका वीर योद्धाहरुलाई श्रद्धाञ्जलि अर्पण गरे। यसैक्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै भुपेन गुरुङले भने, गोर्खाल्याण्ड आन्दोलनमा सहिद बनेका वीर योद्धाहरुको सपना केवल गोर्खाल्याण्ड हो। 1986 सालको आन्दोलनमा गोर्खाल्याण्ड प्राप्तीको निम्ति गोर्खाहरुले आन्दोलन गरेका थिए तर सोझै गोर्खाल्याण्ड नहुने बुझेर नै गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङले आन्दोलनलाई स्थगित गर्दै दागोपाप-मा सम्झौता गरेका थिए।

त्यो हाम्रो किपट थियो सुवास घिसिङको राजनैतिक दुरदर्शिता अनि कुटनैतिकको कारण गोर्खाल्याण्ड सम्म पुग्नको निम्ति बाटो अप्नाएर छैटौं अनुसूची मार्फत गोर्खाल्याण्डसम्म पुग्ने लक्ष्य पुग्ने सोंचलाई 2007 मा आएर दार्जिलिङमा जन्मेको राजनैतिक दलहरुले गोर्खाहरुको सपना चकनाचुर बनाइदियो र अहिले पनि त्यही दलहरु सत्तामा छन्। छैटौं अनुसूचीको विरोध गरेर त्योभन्दा ठूलो संवैधानिक ब्यवस्था ल्याउनु पर्ने थियो तर ल्याउनु सकेन। लगभग 20 वर्षको अन्तरालमा हामीले सबै गुमायौ। हाम्रो युवा पीडिहरुको समय नष्ट भयो। तर पनि गोरामुमो अध्यक्ष मन घिसिङ ईमानदारिताको साथ लागी परेका छन्। सहिदले अवश्य न्याय पाउने छ। यसको निम्ति तपाईं हामी एक हुनपर्छ भनी भुपेन गुरुङले सबैसित अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes