गोरामुमोद्वारा टिस्टा त्रिवेणीमा पुजा अर्चनासहित माघे सङ्क्रान्ति पालन

टिस्टा : टिस्टा र रङ्गीत नदीको दोभानमा आज गोरामुमो-को तर्फबाट माघे सङ्क्रान्तिको अवसरमा पुजा अर्चना गर्नको साथै विविध सांस्कृतिक रङ्गारङ कार्यक्रमको साथमा पालन गरियो। प्राप्त जानकारीअनुसार विगत धेरै वर्ष अघिदेखि तात्कालीन गोरामुमो अध्यक्ष सुबास घिसिङको समयदेखि नै टिस्टास्थित यहाँको त्रिवेणी परिसरमा माघे सङ्क्रान्ति पालन गर्दै आइरहेको पार्टी सूत्रले जनाएको छ। यसै क्रममा यस वर्ष गोरामुमो टिस्टा भ्याली शाखाको आयोजनामा आज त्रिवेणीमा माघे सङ्क्रान्ति विविध सांस्कृतिक कार्यक्रमको साथमा पालन गरियो। यस अवसरमा गोरामुमो श्रमिक संगठनका केन्द्रीय नेतृत्वहरू अध्यक्ष डीके गुरूङ, उपाध्यक्ष एसके लामा, महासचिव धीरज राई, किशोर गुरूङ, विदुश थापालगायत टिस्टा भ्याली शाखाका नेताहरू तथा धेरै संख्यामा पार्टी समर्थकहरू उपस्थित भएका थिए।

श्रमिक संगठनका केन्द्रीय सदस्य देवराज राईले यस अवसरमा गोरामुमो पार्टीले धेरै वर्ष अघिदेखि प्रत्येक वर्ष यहाँ माघे सङ्क्रान्तिमा पुजा अर्चना गर्दै माघे सङ्क्रान्ति मनाउँदै आइरहेको बताए। वास्तवमा यो पार्टीको नीजि कार्यक्रम मात्र नभएर सम्पूर्ण नेपाली जाति जनजाति रहेकोले गर्दा नै परापूर्वकालदेखि माघे सङ्क्रान्ति मनाउँदै आइरहेकोले गर्दा आज पुजा अर्चना गर्नको साथै विविध नेपाली जातिको धामी-झाँक्रीलगायत मादले, च्याब्रुङ आदि नृत्य पनि यस कार्यक्रममा प्रस्तुत गरिएको तिनले बताए। यस अवसरमा उपस्थित गोरामुमो समर्थकहरूले नेपाली विभिन्न पकवानहरूको साथमा वनभोज पनि हर्षोल्लासको साथ मनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes