गोरामुमो एचपीडब्लुयु-को अर्ड तराईमा जनसभा, 10 परिवार पार्टीमा सामेल  

पानीघट्टा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको चिया श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कस युनियन केन्द्रिय कमिटीको निर्देशमा मिरिक ब्राञ्च अधिनस्थ तराईको अर्ड चिया कमानमा स्थानीय गोरामुमो शाखा अध्यक्ष अनिल राणा मगरको सभापतित्वमा एउटा जनसभाको आयोजना गरियो। यस अवसरमा आफ्नो सम्बोधनमा वक्ताहरूले गोरामुमो पार्टीले हरियो झण्डाको छत्र-छाँयामा जाति र माटोको मुद्दालाई विजयी गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे भने एचपीडब्लुयु-ले चिया श्रमिकहरुलाई न्यूनतम मजदुरी ऐनदेखि विभिन्न साहुलियतहरु दिलाउन कम्मर कसेर अघि बढिरहेको अवगत गराए। वक्ताहरूले न्यूनतम मजदुरीको कानून अब लागू हुने सम्भावना प्रबल बनेको दावी गर्नको साथै कतिपय बन्द चियाकमान खोलाउनको लागि पनि सङ्गठन प्रयासरत रहेकोबारे प्रकाश पारे। अर्कोतिर सुवास घिसिङका सहकर्मी वयोवृद्ध पदमसिङ गुरुङले तिनताकको सैनिक जीवनमा घिसिङसित बिताएका क्षणहरुको समझना गर्दै जाति र माटोसित घिसिङको आगाध माया रहेको कुरा बताए। तिनले भावुक हुँदै घिसिङलाई गोर्खा जातिले नचिन्नु ठूलो दुर्भाग्य रहेको बताउँदै गोर्खा जातिले पछुतो मान्ने समय पनि पाउन कठिन रहेको बताए।

उक्त जनसभामा गोरामुमो केन्द्रिय कमिटीका उपाध्यक्ष किशोर गुरुङ, एचपीडब्लुयु केन्द्रिय कमिटीका अध्यक्ष डीके गुरुङ, सचिव धिराज राई, कार्यालय सचिव जतन राई, एचपीडब्लुयु केन्द्रिय कमिटीका सदस्य एवं तराईका चिफ को-अर्डिनेटर थेवा तामाङ, एचपीडब्लुयु मिरिक ब्रान्च कमिटी अध्यक्ष आरएस देवान, उपाध्यक्ष सरोन सुब्बा, एचपीडब्लुयु खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष बीरेन्द्र छेत्री, गोरामुमो सौरेनी पानिघट्टा समष्टि अध्यक्ष कर्ण प्रधान, सहसचिव दिपेन लोहार,भूतपुर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष अशोक गोले, उपाध्यक्ष समीर तामाङ, ब्राञ्च कमिटीका अध्यक्ष रुचन राई, गोरायुमो सौरेनी पानिघट्टा समष्टि अध्यक्ष निश्चल थापा, गोरायुमो मिरिक समष्टिका सचिव रोशन छेत्री लगायत अन्य उपस्थित थिए। जनसभामा पन्थाबारी ताराबारी क्षेत्रबाट प्राय: 10 परिवारले गोरामुमोलाई समर्थन जनाउनको साथै पार्टीको हरियो झण्डा ग्रहण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes