गोरामुमो-का हेमन्त राईले आफ्नो नामाङ्कन पत्र लिए फिर्ता

दार्जिलिङ: गोरामुमो आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टि अन्तर्गत बरबोटे शाखा गोरायुमो अध्यक्ष हेमन्त राईले आज आफ्नो नामाङ्कन पत्र फिर्ता लिएका छन्। दार्जीलिङ जिल्ला कार्यपाल कार्यालयमा आफ्नो नामाङ्कन पत्र फिर्ता लिएपछि गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा पत्रकारहरुलाई सम्बोधन गर्दै तिनले भने, नामाङ्कन पत्र फिर्ता लिनुको मुख्य उद्देश्य विगतका दिनमा पूर्व सभासदहरुले गरेको तानाशाह नीतिले गर्दा आवेशमा आएर मैले नामाङ्कन पत्र भरेका थिए तर पछि पार्टीको सिद्धान्त विपरित कार्य गरेको मैले अनुभव गरे। जीटीए एउटा असंवैधानिक ब्यवस्था हो र यसले गोर्खाहरुको इच्छा आकांक्षा पूरा गर्दैन यसैकारण अब जनताले जीटीए चुनाउ बहिष्कार गर्न पर्छ । म गोरामुमो अध्यक्ष मन घिसिङ लगायत पार्टीका सम्पूर्ण शिर्ष नेतृत्ववर्ग साथै समष्टिका सम्पूर्ण नेतृत्ववर्ग प्रति क्षमा चाहन्छु भनी हेमन्त राईले आफ्नो सम्बोधनमा बताए। यसैक्रममा समष्टि अध्यक्ष किशोर राईले थप जानकारी दिँदै भने, हेमन्त राईले आफ्नो भुल बुझाबुझमा गरेको गल्तीलाई हामीले माफ दिएका छौँ। हाम्रो टेक भनेको जीटीए ब्यवस्था विरुद्ध हो। हामी चुनाउको पनि घोर विरोध गर्दै जनतालाई मतदान नगरिदिन अपिल गर्दछौं। हेमन्त राईले लिएको निर्णयलाई सम्मानको साथ स्वागत जनाउँदछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes