गोरामुमो कालेबुङ लोवर योगदा शाखा समिति गठन

कालेबुङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङले आफ्नो साङ्गठनिक विस्तारलाई जारी राख्दै कालेबुङ 26 नम्बर समष्टि अन्तर्गत लोवर योगदामा शाखा समिति गठन गरेको पार्टी सूत्रले जनाएको छ। संगठनलाई विस्तार गर्नका लागि लोवर योगदामा एउटा सभाको आयोजना गरेर शाखा समिति गठन गरिएको बताइएको छ। गोरामुमो केन्द्रीय समिति सदस्य मणिकुमार खवासको प्रमुख उपस्थितिमा तथा टीकाराम राईको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा समष्टिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सभामा लोवर योगदा शाखा समितिका अध्यक्ष टीकाराम राई, उपाध्यक्ष वाङडुप लेप्चा, सचिव हर्कबहादुर राई, सहसचिव रबि राई अनि कोषाध्यक्ष नामग्याल लेप्चा र सुकधन राईलाई चयन गरियो भने अन्य 11 जना कार्यकारिणी सदस्यहरु पनि छनौट गरियो। नवगठित शाखा समितिका पदाधिकारीहरूलाई मणिकुमार खवासले बधाई अनि शुभकामना व्यक्त गर्दै गत 2007 देखि गोर्खाहरुको भाग्यलाई लथालिङ्ग बनाउने नेताहरु जन्मेको कारणले गर्दा आज गोर्खाले दुख कष्ट भोग्नु परेको बताए। तिनले भने, गोरामुमोको प्रयासमा जाति र माटोलाई न्याय दिने कार्य भएको हो तर षड्यन्त्रकारीहरुले तपाईं हाम्रो भाग्य बिगार्ने कार्य गर्योो। गोरामुमोसँग मुद्दा छ, जाति हितको निम्ति सङ्घर्ष जारी छ यसको निम्ति पार्टी अध्यक्ष मन घिसिङ लागि परेका छन्। तिनको हातलाई बलियो बनाउनको निम्ति हामीले संगठनलाई बलियो बनाउने कार्यमा लागी परेका छौं। तर शाखा-प्रशाखा विस्तार कार्य चुनाउको निम्ति गरिएको होइन भनी मणिकुमार खवासले सभामा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişcasinoroyalbetgit girişbetsalvadorjojobetpalacebetholiganbetholiganbetpalacebetgrandpashabet girişteosbetsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetjojobetjojobetcasibomjojobetromabetgrandpashabetcashwincasibommarsbahisSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes