गोरामुमो कालेबुङ युवा मोर्चाको सांगठनिक सभा सम्पन्न

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ ब्राञ्च कमिटी गोरामुमो युवा मोर्चाको सांगठनिक सभा गोम्बे लामाको अध्यक्षतामा सम्पन्न भयो। गोरामुमो कालेबुङ युवा मोर्चाका  सचिव श्याम गौतमले सञ्चालन गरेको सभामा वर्तमान पहाडको राजनैतिक गतिविधिलाई लिएर व्यापक चर्चा परिचर्चा गरियो । गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार युवाहरुले सांगठनिक गतिविधिहरुलाई तीब्र पार्नु पर्ने निर्देशनलाई पालन गर्दै सांगठनिक सभा बसेको कालेबुङ गोरामुमो युवा मोर्चाका महासचिव श्याम गौतमले बताए। गोरामुमोको बर्तमान पहाडको राजनैतिक विषय लिएर केही भन्नु नरहेको किनभने गोरामुमोले जाति र माटोको उन्मुक्तिको निम्ति आफ्नो कार्य युद्ध स्तरमा लागी परेको तिनले दावी गरे। अध्यक्ष मन घिसिङको नेतृत्वमा पार्टीले आफ्नो कार्य गरिरहेको श्याम गौतमले जनाउँदै अब युवाहरु सचेत भएर कार्य गर्नुपर्ने र जाति र माटोको उन्मुक्तिको लागि अघि आउनु पर्ने तिनले अपिल गरे। कालेबुङले जहिले पनि पहाडको राजनीतिमा मुख्य भुमिका निभाएको छ साथै अब हामीले निर्णायक भुमिका निभाउनु पर्छ । गोरामुमो अध्यक्ष  मन घिसिङ स्वयं युवा नेता रहेकोले तिनको हात बलियो बनाउनको निम्ति गोरामुमो कालेबुङ युवा मोर्चा लागी परेको तिनले बताए। तिनले बताए अऩुसार गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कर्ममा बिश्वास राख्छ, स्वार्थको राजनीति गर्दैन । सम्पुर्ण पहाड तराई अनि डुवर्सका जनताले हरियो झण्डालाई साथ दिनुपर्छ, अब गोर्खाहरुको निम्ति एक मात्र विकल्प भनेको हरियो झण्डा मात्र रहेको तिनले बताए। कालेबुङ यसैगरी, गोरामुमो युवा मोर्चाका अध्यक्ष बुद्ध तामाङले अब कालेबुङमा युवा मुर्चाको सांगठनिक गतिविधि अझ तीव्र पार्ने साथै अध्यक्ष मन घिसिङको निर्देशनलाई पालन गर्दै गाउँ बस्तीहरुमा आफ्नो सांगठनिक गतिविधिहरुलाई दह्रिलो बनाएर लैजान कम्मर कसेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes