गोरामुमोका उम्मेद्वारहरूको पक्षमा वार्डमा चुनाउ प्रचार

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीले दार्जिलिङ नगरपालिका चुनाउको निम्ति आफ्नो प्रचार प्रसार अभियानलाई तीव्र पार्दै वार्ड नम्बर 12 अनि वार्ड नम्बर 5 मा चुनाउ प्रसार प्रचार गऱ्यो। वार्ड नम्बर 12 का उम्मेदवार वरिष्ठ समाजसेवी कमला थापाको पक्षमा केन्द्रीय समिति कार्यालय प्रवक्ता वाई लामा, गोरानासं दार्जिलिङ ब्राञ्च  अध्यक्षा बसुन्धारा प्रधान, सदर 1 समष्टिका अध्यक्ष पुरण राई, गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राई , गोरायुमो केन्द्रीय समिति सदस्य राजीव राई, गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटीका महासचिव सञ्जय खवास साथै गोरामुमो कार्यकर्ताहरुले वार्ड नम्बर 12 अनि वार्ड 5 मा प्रचार प्रसार गरे।

कमला थापा एकजना वरिष्ठ समाजसेवी हुन् भने तिनले 40 वर्षसम्म हेडन हल जस्ता संस्थामा आबद्ध रहेर आफ्नो सेवा पुर्यापएका छन् । यसको साथै चर्चित पञ्च शील समाजका संस्थापक सदस्यको रुपमा रहेर जनताको सेवा पुर्यारएका थिए भनी वाई लामाले जानकारी गराउँदै वार्ड नम्बर 12 का उम्मेदवार कमला थापालाई मतदान गरेर विजयी बनाउने वार्ड वासीलाई अपिल गरे। चुनाउ प्रचार अवधि वार्डवासीले कमला थापालाई स्वागत गर्नको साथै वार्डमा रहेका विभिन्न समस्याहरुको पनि जानकारी गराए। नगरपालिका चुनाउमा वार्ड नम्बर 5 का उम्मेदवार मञ्जु राई, वार्ड नम्बर 12 का उम्मेदवार कमला थापालाई आफ्नो बहुमूल्य भोट दिएर विजयी बनाउने वाई लामाले आज चुनावी प्रचार प्रसार अवधि वार्डवासीसित अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes