गोरामुमोको मजुवा शाखा गठन

सोनादा: गोरामुमो सोनादा-टुङ्ग समष्टिले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पार्ने क्रममा समष्टिहरुमा शाखा प्रशाखाहरु गठन प्रक्रियालाई अघि बढाइरहेको छ। यसै क्रममा मजुवा बस्तीमा आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पार्नको निम्ति गोरामुमो टुङ्ग समष्टिको सभा बस्यो । चम्पेसिङ तामाङको अध्यक्षतामा बसेको साङ्गठनिक सभामा समष्टि सभापति मदन छेत्री, गोर्खा राष्ट्रिय युवा मोर्चा खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष रुपेश छेत्री,समष्टिका अन्य प्रतिनिधिहरुको उपस्थितिमा मजुवा शाखा गठन प्रक्रियालाई अघि बढाउँदै सभामा सर्वसम्मतिले शाखा अध्यक्ष सोमकुमार थापा, उपाध्यक्ष राजेश राई, सचिव रबिन थापा, सहसचिव राजेश खवास, कोषाध्यक्ष श्याम थापा, सल्लाहकारहरू रमेश राई, कन्नु राई, जयमान तामाङ, मणिकुमार राई, वाङदी तामाङ र बीरलाल तामाङसहित 30 जनाको कार्यकारिणी सदस्यहरु चयन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes