गोरामुमो-को मिरिकमा पनि पोस्टरिङ

मिरिक :  गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक कमिटीद्वारा पनि आज मिरिक क्षेत्रमा व्यापक पोस्टरिङ गरियो। हिजोदेखि संसदको मनसुन सत्र शुरू भएकोले यस मनसुन सत्र अवधिमा नै पहाड़को स्थायी राजनैतिक समाधान तथा गोर्खाहरू छुटेको 11 जातिलाई जनजातिको मर्यादा दिनुपर्ने लगायत अन्य विषयहरूमा केन्द्र सरकारको ध्यान आकर्षित गराउनको लागि पहाडमा पोस्टरिङ गरिएको पार्टी सूत्रले जनाएको छ। यसै क्रममा गोजमुमो अध्यक्ष मन घिसिङको निर्देशमा आज दिउँसो पानी झरीको पर्वाह नगरी मिरिक बजार, कृष्ण नगर, सौरेनी बजार  आदि ठाउँहरूमा पोस्टर टाँसियो।

उक्त पोस्टरमा गोर्खाहरूको राजनैतिक समस्याको स्थायी समाधान गर्न झट्टै ठोस कदम उठाउनु पर्ने माग लगायत, गत 5 अगष्त 2020-मा  डाकिएको जीटीएको समीक्षा सभा स्थगित होइन तर  पूर्ण रूपमा रद्द भएको हुनुपर्ने आदि जस्ता कुराहरू लेखिएको छ। यस अवसरमा गोरामुमो मिरिक शाखाका अमिर थापा, प्रसित राई, रूचन राई, बिरेन कार्की, जनक खड्का, सहदेव रणपहेंली, निमा पाख्रिन, सीके गोले, शरण सुब्बा, प्रविण प्रधान, डीबी छेत्री, दुर्गा प्रसाद, कुमार सुब्बा आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetinesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişsuperbetin girişpusulabet girişchild pornimajbettipobetbettilt girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinbettiltJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes