गोरामुमोको पुल-बिजनबारी समष्टिमा साङ्गठनिक विस्तार

बिजनबारी (निसं): गोरामुमो पुल-बिजनबारी समष्टिले आफ्नो साङ्गठनिक विस्तार जारी राखेर समष्टिमा शाखा-प्रशाखा गठन कार्य जारी राखेको छ। यसै क्रममा नयाँ नोर ग्राम पञ्चायत वार्ड नम्बर 7 परबोङ बस्तीमा बिक्रम सुब्बाको अध्यक्षतामा सम्पन्न सभामा गोरामुमो शाखा पुनर्गठन गरियो। सभामा वक्ताहरूले अनित थापालाई बचाउने पनि अब हरियो झण्डा नै हो किनभने हरियो झण्डाले पार्टी हेर्दैन, यो जाति र माटोको उन्मुक्तिको निम्ति समर्पित छ र अध्यक्ष मन घिसिङ यसको निम्ति लागी परेका छन् भनी बताए। अब सम्पूर्ण गोर्खा जाति एक भएर अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्छ। एक पटक हरियो झण्डालाई साथ दिनुपर्छ मुद्दाको निम्ति त्यसपछि आ-आफ्नो राजनीति गर्दा हुन्छ भन्दै सभामा समष्टि अध्यक्ष गाइस सुब्बाले भने, नयाँ युवाहरू पनि धेरै जोडिँदै आइरहेको जानकारी गराए। यसैक्रममा परबोङ बस्ती शाखालाई पुनर्गठन गर्ने सभाले प्रस्ताव पारित गर्दै अध्यक्ष रत्न कुमार छेत्री, उपाध्यक्ष सन बहादुर सुब्बा र बिक्रम सुब्बा, सचिव जोस सुब्बा र रोशन प्रधान, मुख्य सल्लाहकारहरू राजेश छेत्री, अनिल सुब्बा लगायत आठ जनाको कार्यकारिणी सदस्य कमिटी गटन गरेको छ। सभामा केन्द्रीय समिति सदस्य आरसी गुरुङ, समष्टि अध्यक्ष गाइस सुब्बा, गोरायुमो समष्टि अध्यक्ष अमोद लकान्द्री, सचिव जीवन प्रधान, सहसचिव आसिम सुब्बाले आ- आफ्नो वक्तब्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes