गोरामुमोको साङ्गठनिक सभा मिरिकमा सम्पन्न

मिरिक: छैटौ अनुसूची सम्झौता दिवसको छेक पारेर आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीले पार्टीको शाखा कार्यालयमा आज एउटा साङ्गठनिक सभा सम्पन्न गऱ्यो। गोरामुमो मिरिक अनि सौरेनी पानीघट्टा समष्टिका पार्टी प्रतिनिधिहरूको उपस्थितिमा गरिएको सभाको अध्यक्षता गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खड्काले गरेका थिए। सभामा पार्टीका केन्द्रीय महासचिव ऋषि थापा लगायत केन्द्रीय सदस्यहरू जेबी लिम्बू, किशोर गहतराज, मिरिक समष्टी अध्यक्ष प्रसित राई, सौरेनी पानीघट्टा समष्टि अध्यक्ष कर्ण प्रधान, टीका राणा, अतुल खवास, जीएस प्रधान, युवा संगठनका रूचन राई, निश्चल थापा, एचपीडब्यूयु मिरिक शाखा अध्यक्ष आरएस देवान, भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसितको कुराकानीमा केन्द्रीय महासचिव ऋृषि थापाले गोरामुमोले छैटौ अनुसूचीको सम्झौता भएको दिनलाई ऐतिहासिक मानेको छ। यसैले आज छैटौ अनुसूची सम्झौता दिवसको छेक पारेर पार्टीको साङ्गठनिक सभा गरिएको बताए। तिनले सभामा साङ्गठनिक गतिविधिबारे व्यापक चर्चा गरिनको साथै पार्टी अध्यक्ष मन घिसिङले भर्खरै भारतका गृहमन्त्री अमित शाहलाई गरेको पत्रचारबारे पार्टी कार्यकर्ताहरूलाई सभामा विस्तृत जानकारी गराइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes