गोरामुमोको शीर्ष नेतृत्वहरूद्वारा लद्दाखका सांसद जमयाङ छिरिङ नामग्यालसित भेट

खरसाङ : गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा लदाखका सांसद जमयाङ छिरिङ नामग्यालसित गोरामुमोका शीर्ष नेतृत्वहरूले भेटघाट गरे। उक्त भेटघाट अवधि गोरामुमो टोलीले तिनलाई खदा लगाएर भव्य स्वागत जनाए। भेटघाटको क्रममा सांसद जमयाङ छिरिङ नामग्यालले गोरामुमो शीर्ष नेतृत्वहरूसित स्थायी राजनैतिक समाधान विषय लिएर चर्चा परिचर्चा गरेको गोरामुमो केन्द्रीय समिति कार्यालय प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। बैठकपछि गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्रीले भने, लद्दाखले दार्जिलिङबाट सिकेर केन्द्र शासित राज्यको दर्जा पाएको छ तर आज हामी लद्दाखबाट सिक्नु पर्ने भयो। हामी कति पछि परेको छौँ यहाँबाट प्रष्ट हुन्छ।

बैठकको क्रममा सांसद जमयाङ छिरिङ नामग्यालले दार्जिलिङ पहाड र लद्दाख धेरै कुरामा समान्तर छ हामी पहाडवासी हौं यसैकारण म गोर्खाहरूको निम्ति सह सांसद सरह भएर कार्य गर्नेछु आफ्नो क्षमता अनुसार दिल्लीमा कार्य गर्ने वचन समेत दिएको एनबी छेत्रीले जनाएका छन्। गोर्खाहरूले धर्यताको साथ आफ्नो कदम बढाउने सही समयमा गोर्खाहरूले राजनैतिक न्याय पाउनेछ। लद्दाखले जसरी न्याय पाएको छ त्यसरीनै गोर्खाहरूले पनि न्याय पाउने छन् भनी सांसद नामग्यालले बैठकको क्रममा जनाएको एनबी छेत्रीले जानकारी दिएका छन्। सांसद राजु विष्टको पनि असल मित्र रहेका कारण अब मिलेर गोर्खाहरूको राजनैतिक समाधानतर्फ केन्द्र सरकारसित मिलेर कार्य गर्ने पनि सांसदले आश्वासन दिएको तिनले जानकारी दिएका छन्। गोर्खाहरूले आफ्नो राजनैतिक समाधानको निम्ति एक सय वर्षभन्दा अधिक समय दिइसकेका छन्। तर बंगालको दमन नीतिले गर्दा हामीले न्याय पाउन सकेका छैनौं। अब समय नजिक छ चाँडै नै हामीले न्याय पाउनेछौँ। यसको निम्ति गोरामुमो लागि परेको छ। त्रिपक्षीय वार्ताको ढोका खोलिएको छ, जनता आत्तिनु हुँदैन र भुवरीमा फस्नु हुदैन लद्दाखले जस्तै हामीले पनि राजनैतिक न्याय पाउनेछौ। पहाडको राजनैतिक दलहरूले लाद्दखबाट सिक्नु पर्छ। राजनैतिक धैर्यता, कुटनीती, एकता, आपसी भाईचाराले गर्दा नै लद्दाखले न्याय पाएको हो। यसकारण हामीमा पनि त्यो सब हुनपर्छ तब मात्र हामीले न्याय पाउनेछौ भनी एनबी छेत्रीले सबैसित अपील समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes