गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सांगठनिक सभा

खरसाङ : गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सांगठनिक सभा आज गोर्खा जन पुस्तकालय खरसाङमा सम्पन्न भयो। खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको अध्यक्षामा बसेको सभालाई युद्ध छेत्रीले सञ्चालन गरेका थिए। सांगठनिक गतिविधिलाई तीव्र पार्ने उद्देश्यले बसेको बैठकमा समष्टिहरूमा अब पार्टीको कार्यक्रमहरू गर्न दिशा निर्देश जारी गरेको बताइएको छ। सभालाई सम्बोधन गर्दै केन्द्रीय समिति सदस्य बीके राईले वर्तमान पहाडको राजनैतिक परिवेशलाई ध्यानमा राखेर अब पार्टीले के-कस्तो भूमिका निभाउनु पर्ने हो, गाउँ बस्ती अनि चियाबारीहरूमा आफ्नो सांगठनिक विस्तार गर्नुपर्ने साथै गोरामुमोको आफ्नो राजनैतिक समीकरण छ र त्यसको निम्ति समष्टिका प्रतिनिधिहरूले गाउँ बस्ती अनि चियाबारीहरूमा आफ्नो लक्ष्य प्राप्तिको लागि जनतालाई अब आउने दिनको निम्ति तयार पार्नुपर्ने बताए। जीटीएको चौकी त्यागेर जनताको निम्ति काम गरेर देखाउनु पर्छ, कोलकाताको आशीर्वाद लिएर राजनीति गर्नेहरू पहाडमा केवल दुईजना मात्र नेता छ भन्दै तिनले हिजो खरसाङको सभामा बोलेको कुरालाई खण्डन गर्दै कुर्सीमा बस्नेहरूले नाना थरीको कुरा गर्न नमिल्ने बताए। प्रचार प्रसार सचिव भुपेन गुरुङले आफ्नो सम्बोधनको क्रममा वर्तमान पहाडको राजनीतिक परिवेशलाई निहाल्दा गोरामुमो पार्टीमाथि जनताले ठूलो आशा राखेको छ र अब गोर्खा जातिको निम्ति कार्य गर्नुपर्ने तिनले सुझाउ राखे। गोरामुमो अध्यक्ष मन घिसिङले चट्टान जस्तो भएर गोर्खा जातिको उन्मुक्तिको निम्ति कार्य गरिरहनु भएको छ। तिनको काँधमा काँध मिलाएर आफूहरूले साथ दिनको लागि आफूहरूले सांगठनिक गतिविधिलाई तीव्र पार्नुपर्ने तिनले बताए।

ब्राञ्च अध्यक्ष निमा लामाले आफ्नो सम्बोधनमा अब गोर्खा जातिले न्याय पाउने बेला आएको बताउँदै गोरामुमो एउटा सत्यको पार्टी हो, हरियो झण्डाले सदैव सत्यको राजनीति गरेको दावी गरे। पहाडमा 2007 देखि जन्मिएको पार्टीहरूले केवल सत्ताको निम्ति राजनीति गरेको तर गोर्खा जातिको उन्मुक्तिको निम्ति राजनीति नगरेको वर्तमान राजनैतिक परिवेशले बताउँछ भनी तिनले बताए। भाजपाले अब आफ्नो धर्म निभाउनु पर्छ। हामी विश्वस्त छौँ 2021 भन्दा अघि नै गोर्खा जातिको आङ्गमा न्यानो घाम लाग्ने छ भनेर। गोरामुमो अध्यक्ष मन घिसिङले जाति र माटोको निम्ति लगातार कार्य गरिरहेका छन्। तिनको नेतृत्वमा गोर्खा जातिको न्याय हुनेछ। आजको सभामा खरसाङ ब्राञ्च कमिटीको तर्फबाट गोरामुमो अध्यक्ष मन घिसिङको जन्मदिनको अवसरमा शुभकामना पनि व्यक्त गरियो। सभामा केन्द्रीय समिति सदस्य जेबी गुरुङ, पारस गुरुङ, बीके राई, गोरानासका प्रतिनिधिहरू, एचपीडब्ल्युयुका सदस्यहरू, गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठन अनि गोर्खा राष्ट्रिय युवा मोर्चाका प्रतिनिधिहरू उपस्थित रहेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes