गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा सुवास घिसिङको पुण्यतिथि पालन

खरसाङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको 10औँ पुण्यतिथि पालन गरियो। खरसाङ पार्टी कार्यालयमा आज ब्राञ्च कमिटी, भ्रातृ संगठन लगायत गोरामुमो कार्यकर्ताहरूको उपस्थितिमा सुवास घिसिङको तस्विर अघि दीप प्रज्ज्वलन गर्नको साथै खदा-माला लगाइदिएर श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा केन्द्रीय समिति सदस्य जेबी गुरुङले भने, संस्थापक अध्यक्ष सुवास घिसिङको पुण्यतिथिमा तिनले गोर्खा जातिको निम्ति देखेको सपनालाई हामीले पुरा गर्नुपर्छ तब मात्र वहाँ प्रति साँचो श्रद्धाञ्जलि हुनेछ। यसैकारण अब हामी सबैले गोरामुमो अध्यक्ष मन घिसिङको हात बलियो बनाउनुपर्छ। सुवास घिसिङ भनेको आधुनिक युगको कोलम्बस हुन्। तिनलाई आज हामी श्रद्धाञ्जलि अर्पण गर्न भेला भएका छौँ। सुवास घिसिङले गोर्खा जातिको निम्ति जुन योगदान दिएको छ भारतीय गोर्खाहरूको इतिहासमा सुनौलो अक्षरमा लेखिने भुपेन गुरुङले बताए। तिनल अझ भने, वहाँले देख्नु भएको गोर्खा जातिको सपना पुरा होस् भनेर हामीले प्रार्थना चढाएका छौँ। पुण्यतिथिको अवसरमा तिनलाई स्मरण गर्दै जाति र माटोको उन्मुक्तिको लडाइँको निम्ति जन्मिएको दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा हो अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा जातिको उन्मुक्तिको निम्ति होमिएका छन्। पुण्यतिथिमा तिनलाई स्मरण गर्दै जातिलाई उन्मुक्ति दिलाउनको निम्ति प्रेणाको स्रोत मिल्नेछ। गोर्खा जातिको निम्ति भारत सरकारको हेर्ने दृष्टिकोण न्याय दिने अनि नरम देखिएको छ। हामी आश्वस्त छौँ अब गोर्खा जातिले न्याय पाउँछ भनेर। यसको निम्ति अध्यक्ष  मन घिसिङ दिनरात लागिपरेका छन्। मन घिसिङको हातलाई बलियो बनाउनको लागि काँधमा काँध मिलाएर अघि बढ्न अग्रसर छौँ भनी भुपेन गुरुङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes