गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा छैटौँ अनुसूची सम्झौता दिवस पालन

खरसाङ : गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा आज गोर्खा जन पुस्तकालयमा भव्यताको साथमा छैटौँ अनुसूची सम्झौता दिवस पालन गरियो। गोरामुमोका  संस्थापक अध्यक्ष सुवास घिसिङको तस्विरमा दीप प्रज्ज्वलन गरेपछि फुलमाला चढाएर कार्यक्रम शुरू गरियो। कार्यक्रममा वक्ताहरूले छैटौं अनुसूचीको औचित्य बारे बताए। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको अध्यक्षता सम्पन्न कार्यक्रमलाई भुपेन्द्र गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्री उपस्थित थिए। ब्राञ्च कमिटी अन्तर्गत पाँचवटा समष्टिका प्रतिनिधिवर्ग, भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधि लगायत गोरामुमो कार्यकर्ताहरू उपस्थिति थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङ ब्राञ्च कमिटी एचपीडब्ल्यु महासचिव बिरेन्द्र छेत्रीले भने, सत्यको लडाइँमा गोरामुमोले 17 बवर्ष सत्ता बाहिर बसेर संघर्ष गर्‍यो। गोरामुमो अध्यक्ष मन घिसिङलाई धेरै सहुलियतहरू आएको हो तर वहाँले गोर्खा जातिको त्यो सबै सहुलियतहरू त्यागेको हो। तिनले आज गोर्खा जातिको निम्ति कार्य गर्दैछन्। जीटीए जस्तो व्यवस्था थापेर आज पहाडका चियाबारीहरू लथालिङ्ग भएको छ। यसको निम्ति भूमिको सुरक्षा हुनु जरुरी छ। भूमि सुरक्षाको निम्ति संस्थापक अध्यक्ष सुवास घिसिङले छैटौं अनुसूची ल्याएको हो तर चाहिँदैन भन्दै नाच्दा आज हाम्रो यस्तो दुर्गति भएको हो।

यसैकारण अब हामीले संविधान भित्रको व्यवस्था भित्र्याउनुपर्छ। यसको निम्ति अध्यक्ष मन घिसिङको नेतृत्वमा गोरामुमोले कार्य गरिरहेका छन्। यसैगरी, एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राईले भने, हाम्रो चियाबारीमा बंगालको मुख्यमन्त्रीको नजर पर्दैछ भनेर मैले दुई वर्षअघि भनेको थिए र आज पाँच डेसिमलको कुरा आयो। पहाडको राजनीति डाबाडोल छ। आजभन्दा 15 वर्षअघि पहाडको गौरव अर्कै थियो। सुवास घिसिङले तपाइँ र हाम्रो अधिकारको निम्ति लड्न सिकाएको हो। छैटौं अनुसूची भनेको सानो कुरा होइन स्थायी राजनैतिक समाधान त सुवास घिसिङले 2005-मा ल्याएको हो। देशको संविधानले जनजातिको निम्ति संस्कृति, परम्परा अनि जातिको सुरक्षाको निम्ति उत्तर पूर्वी राज्यहरूको निम्ति छैटौं अनुसूची अन्तर्गत संवैधानिक अधिकार दिएको हो। यदि आज छैटौं अनुसूची पहाडमा लागु भइदिएको भए आज हाम्रो संस्कृति, परम्पराको सुरक्षा हुने थियो। तर आज हाम्रो संस्कृति लुप्त हुने अवस्थामा छ। 2007-मा छैटौं अनुसूची लागु भएको भए आज हाम्रो यस्तो अवस्था हुने थिएन। अब तपाइँ हाम्रो सद्बुद्धि आउनु पर्छ हामीले नाचेरनै हाम्रो भाग्य बिगारेको हो। जतासुकै नाच्नु हुँदैन छैटौं अनुसूचीको बिल अहिले पनि जीवित छ। हामी केन्द्र सरकारप्रति पूर्ण आशावादी छौं। जब हामी कुनै कुराको निम्ति लागि परेका हुन्छौं तब हामी इमानदारीपूर्वक लागि पर्नु पर्छ। यसैकारण केन्द्र सरकारले हामीलाई चाँडै नै छैटौं अनुसूची दिन्छ भन्ने कुरामा आफूहरू आशावादी छौँ। यसको निम्ति अध्यक्ष मन घिसिङ दिल्लीमा लागि परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes