गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा सुबास घिसिङको आठौँ पुण्यतिथि पालन

खरसाङ: गोरामुमोका संस्थापक अध्यक्ष सुबास घिसिङको आठौँ पुण्यतिथि आज गोरामुमो खरसाङ ब्राञ्च कमिटीले गोर्खा जन पुस्तकालयमा पालन गऱ्यो। बौद्ध धर्म परम्परा अनुसार 108 वटा बत्ती बालेर पुजा अर्चना गर्दै सुबास घिसिङलाई उपस्थित पार्टीका नेतृत्वगण तथा समर्थकहरूले श्रद्धाञ्जलि अर्पण गरे। खरसाङ ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको पुण्य तिथि कार्यक्रममा एचपीडब्लूयु केन्द्रीय समिति अध्यक्ष बाइक राई, केन्द्रीय समिति सदस्य पारस गुरुङ, रबिन लामा साथै भ्रातृ संगठनका प्रतिनिधिगण एवम् गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

बीके गुरुङलाई एचपीडब्लूयु केन्द्रीय समिति अध्यक्ष पदमा चयन गरेकोमा खरसाङ ब्राञ्च कमिटीद्वारा खदा लगाइ दिएर बधाई दिए भने केन्द्रीय समिति एसिस्टेन्ट सेक्रेटरी जनरल पदमा रबिन लामा साथै गोरामुमो खरसाङ ब्राञ्च कमिटीको निम्ति कानुनी सल्लाहकार साथै गोरामुमो खरसाङ टाउन कमिटी प्रवक्ता नियुक्त गरेका छन् । यसैक्रममा प्रचार प्रसार सचिव भुपेन गुरुङले आफ्नो सम्बोधनमा भने, संस्थापक अध्यक्ष सुबास घिसिङको पुण्यतिथिमा तिनले देख्नु भएको गोर्खा जातिको सपना पूरा भयो भने मात्र वहाँलाई साँचो श्रद्धाञ्जलि हुनेछ। यसैले यसको निम्ति गोरामुमो लागी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes