गोरामुमोलाई फेरि ठूलो झट्का, दार्जिलिङ टाउन कमिटीका अध्यक्ष, उपाध्यक्ष, महासचिव सहित 32 जनाले दिए सामूहिक राजीनामा

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डले आफ्नो पदबाट राजीनामा दिएपछि पार्टीलाई ठूलो झट्का लागेको देखिँदैछ। तिनको राजीनामा पछि पार्टीका शीर्ष नेतृत्वहरूले एकपछि अर्को गर्दै लगातार राजीनामा दिने क्रम जारी रहेको छ। यसै क्रममा आज गोरामुमो दार्जिलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्री, महासचिव गोपाल परियार, प्रवक्ता उदीप मोक्तान, सल्लाहकार बिमल जहवार, उपाध्यक्ष लगायत मोठ 32 जना शीर्ष नेतृत्वहरूले राजीनामा दिएका छन्। यसबारे आज दार्जिलिङमा पत्रकार सम्मेलन गरेर दार्जिलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्रीले राजीनामाको घोषणा गरेका छन्। तिनीहरूको भनाई अनुसार पार्टीका दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डले नै राजीनामा दिएपछि आफुहरूले पनि राजीनामा दिएका हुन्। यसको साथै अब अन्य धेरैजना सदस्यहरूले पनि गोरामुमोबाट राजीनामा दिने आज तिनीहरूले दावी गरेका छन्। स्मरण रहोस, दार्जिलिङ जिल्लाका गोरामुमो प्रवक्ता प्रोमोस्कर ब्लोन, भूतपूर्व सैनिक संगठनका कार्यकारी अध्यक्ष रिङ्गा तामाङ आदिले पनि हिजो दार्जिलिङ प्रेस गिल्डमा पत्रकार सम्मेलन गरेर आफ्नो पद तथा साधरण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरिसकेका छन्। अजय एडवर्ड हाल दार्जिलिङदेखि बाहिर रहेकोले गर्दा आगामी 5 सेप्टेम्बरको दिन तिनले आधिकारिक रूपमा पत्रकार सम्मेलन गरेर स्वयमले राजीनामाको घोषणा गर्ने भएका छन्। सम्बन्धित सूत्रले दिएको जानकारी अनुसार गोरामुमोबाट राजीनामा दिने अजय एडवर्डले अब पहाडमा नयाँ राजनीतिक पार्टी खोल्ने भएका छन्। यसलाई लिएर हाल तिनका समर्थकहरू उत्साहित छन्। अजय एडवर्डको नजिकका मानिने तथा पूर्व दार्जीलिङ ब्राञ्च गोरामुमोका प्रवक्ता प्रमोस्कर ब्लोनले समेत गोरामुमोबाट छुटेर अजय एडवर्डले अर्को छुट्टै नयाँ पार्टी खोल्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes