गोरामुमो लप्चु-पेशोक समष्टिको सांगठनिक सभा सम्पन्न

पेशोक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पार्दै दार्जिलिङ ब्राञ्च अन्तर्गत 15 वटा समष्टिमा आफ्नो सांगठनिक बिस्तार गर्दै सभाहरुको आयोजना गरिरहेको छ। यसैक्रममा लप्चु पेशोक समष्टिको सभा 6 माइल नयाँ बस्ती सार्वजनिक भवनमा सम्पन्न भयो। लप्चु पेशोक समष्टिका सभापति अरुण छेत्रीको अध्यक्षतामा बसेको सभामा समष्टि प्रतिनिधिगण तथा शाखा-प्रशाखाका प्रतिनिधिहरू उपस्थित थिए। पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई पालन गरेर लप्चु-पेशोक समष्टिले आफ्नो सांगठनिक गतिविधिहरुमा युद्ध स्तरमा कार्य गरेकोमा समष्टि सभापति अरुण छेत्रीले समष्टि प्रतिनिधि अनि शाखा प्रशाखाका प्रतिनिधिहरूलाई धन्यवाद दिए। गोर्खाहरुको उज्वल भविष्यको निम्ति केवल गोरामुमो मात्र ईमान्दार रहेको साथै हरियो झण्डाले नै अब गोर्खा जातिलाई न्याय दिलाउने तिनले दावी गरे। भाजपाले 2021 को विधान सभा चुनाउ अघि नै स्थायी राजनैतिक समाधानको निम्ति पहल गर्ने तिनले विश्वास व्यक्त गरे। यसैगरी, दार्जिलिङ ब्राञ्चका उपाध्यक्ष छिरिङ लामाले आफ्नो सम्बोधनमा गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो समाजिक सेवा अभियान अन्तर्गत विभिन्न कार्यहरु गरेकोमा आभार व्यक्त गर्दै धन्यवाद दिए। गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्राञ्च सदस्य कौशिला तामाङले समष्टिमा नारी संगठनलाई अझ बलियो बनाउन शाखा-प्रशाखाहरुलाई पुनः गठन गर्ने साथै अब नारीहरु पनि जाति र माटोको उन्मुक्तिको निम्ति अघि आउने सबैसित अपिल गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes