गोरामुमोले मिरिकमा हटायो झण्डा अनि ब्यानरहरू

मिरिक: गोरामुमो मिरिकले यहाँको सार्वजनिक स्थलतिर लगाइएको पार्टीको हरियो झण्डा निकाल्ने कार्य गर्यो। गोरामुमो मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खडकाले राज्य विधानसभा चुनाउको कोड अफ् कण्डकलाई ध्यानमा राख्दै सार्वजनिक रुपमा लगाइएको पार्टीका झण्डा अनि ब्यानरहरू हटाउने कार्य गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *