गोरामुमोले राष्ट्रिय गोर्खा बन्बो महोत्सव धुमधाम मनाउने

दार्जिलिङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी 31 अगस्तको दिन राष्ट्रिय गोर्खा बन्बो महोत्सव धुमधामको साथ मनाउने भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउनको निम्ति केन्द्रीय कार्यालय दार्जिलिङमा विधायक तथा केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको प्रमुख उपस्थितिमा केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, केन्द्रीय समिति सदस्यगण, खरसाङ, मिरिक अनि कालेबुङ साथै भ्रातृ संगठनका प्रतिनिधिहरूको उपस्थितिमा उटा महत्वपूर्ण सभा सम्पन्न भयो। सभापछि केन्द्रीय समिति प्रवक्ता वाई लामाले यसबारे जानकारी गराउँदै भने, राष्ट्रिय गोर्खा बन्बो महोत्सव गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले शुरूवात गरेका थिए भने यसलाई लगातार पालन गर्दै आइरहेको छ। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा यस महोत्सवलाई आगामी 31 अगस्तको दिन वृहत रुपमा मनाइने भएकोले यसको तयारी चलिरहेको छ। उक्त दिन गोर्खा संस्कृति अनि परम्परालाई संरक्षण गर्नको निम्ति धाँमी-झाँक्री, बिजुवा, बोज्यु देवता, माताहरुले महाकाल बाबा मन्दिरमा पुजा आर्चना गरेपछि चौरास्ता परिसरमा पनि पुजा-आर्चना साथै बन्बो नृत्य प्रस्तुत गर्ने तिनले जानकारी दिएका छन्। यो पर्व अर्थात भदौरे पुर्णिमालाई गुरु पुजा पनि भनिन्छ । गुरु पुजा भारतीय गोर्खाहरुको एउटा महान संस्कृति पर्व हो। त्यस दिन गोर्खा जातिको विभिन्न लोक नृत्यहरु पनि प्रस्तुत गरिने छ। आयोजक कमिटीको तर्फबाट विभिन्न संघ संस्थाहरुलाई पनि निमन्त्रणा गरिने बताइको छ। आउँदो दिनहरुमा गोर्खा जातिको सपना पूरा होस् भनी बल बिन्ती माग्दै पुजा-आर्चना गरिने तिनले बताएका छन्। उक्त दिन कार्यक्रममा सबै जनालाई सामेल भइदिने वाई लामाले अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes