गोरामुमो मङ्पु लाटपञ्चर समष्टिको सांगठनिक सभा सम्पन्न

मङ्पु : गोरामुमो मङ्पु लाटपञ्चर समष्टिको सांगठनिक सभा जोगीघाटमा सम्पन्न भयो। आजको सभामा खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामा, केन्द्रीय समिति सदस्य रबीन लामा, दावा योन्जन, एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई, ब्राञ्च कमिटी सदस्य साङ्गे रुम्बा, समष्टिका प्रतिनिधिहरू लगायत गोरायुमो सदस्यहरू उपस्थित थिए। उक्त सभामा  पार्टीको सांगठनिक बिस्तारको बारेमा चर्चा परिचर्चा गर्नको साथै समष्टि पुनः गठन गरियो। उक्त समष्टिमा केबी गुरुङ अध्यक्ष, निर्मल तामाङ महासचिव, पीके सुब्बा उपाध्यक्ष, मिलन शेर्पा सह-सचिव लगायत बाह्रजनाको कार्यकारिणी सदस्य चयन गरियो। नयाँ प्रतिनिधिहरूलाई निमा लामाले खदा लगाएर स्वागत जनाउँदै बधाई दिए। सिक्सिन फरेस्टबाट बीबी राई लगायत तिनका सहयोगीहरू हाम्रो पार्टी त्यागेर गोरामुमो-मा सामेल भएका छन्।

यस अवसरमा निमा लामाले भने, वर्तमान पहाडको राजनैतिक परिवेशलाई बुझ्दा गोरामुमो पार्टीले मात्र गोर्खाहरूको हितको निम्ति कार्य गरिरहेको छ। अन्य राजनैतिक दलहरू खोला नाला भन्दै कमिशन र भ्रष्टाचारमा लिप्त छन्। तर हामी लागि परेका छौँ। संस्थापक अध्यक्ष सुवास घिसिङको राजनैतिक दूरदर्शिता अनुरुप गोर्खाहरूले न्याय पाउने कुरामा हामी विश्वस्त छौँ। पञ्चायत चुनाउबारे तिनले भने, केन्द्रीय समितिको बैठकपछि पार्टीले निर्णय लिइने छ। अब केन्द्र सरकारले पनि ढिलाई गर्नु हुँदैन। गोर्खाहरूले दिएको सम्मानलाई कदर गर्दै स्थायी राजनैतिक समाधान मार्फत् गोर्खाहरूलाई चाँडै न्याय दिन्छ भनी हामी विश्वस्त छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes