गोरामुमो मिरिक ब्राञ्चको चुनावी सभा सम्पन्न

मिरिक :  गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्चको चुनावी सभा आज ब्राञ्च कार्यालयमा सम्पन्न भयो। उक्त सभामा चुनाउ कमिटी मिरिक ब्राञ्चले मिरिक महकुमाका मतदाताहरूलाई जातिको भविष्य सुनिश्चित गर्न आउँदो विधानसभा चुनाउमा भाजपालाई मतदान गर्ने अपील गर्यो। कन्भेनर अनिल राईको उपस्थिति अनि ब्राञ्च अध्यक्ष महेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न सभामा आगामी विधानसभा चुनाउमा अनुहार होइन मुद्दामा समर्पित भएर कमलको फुलमा भोट दिएर भाजपालाई बहुमतले विजयी बनाउने आह्वान गरियो। सभामा युनियन नेता आरएस देवानले गोर्खाको सपना विपना हुने दिन नजिक आइरहेको बताउँदै भाजपाको विजयले नै गोर्खाको सपना साकार हुने यात्राको गन्तव्य हुने बताए। सभामा गोरामुमो सौरेनी समष्टि नेता कर्ण प्रधानले समस्त पहाड, तराई डुवर्सको पक्ष/विपक्षमा भएका सबै परिवारहरूलाई पनि आउँदो विधानसभा चुनाउमा भङ्गालिएर होइन गोर्खा एकताको परिचय अनि मुद्दाको पक्षमा मतदान गरेर भावी पिँढीको भविष्य उज्ज्वल बनाउन भाजपालाई मतदान गर्ने अनुरोध गरे।

आगामी विधानसभा चुनाउ सम्बन्धि प्रार्थीहरू घोषणा हुन अगावै आफूहरूले केन्द्रीय अध्यक्ष मन घिसिङको निर्णयलाई स्वीकार गरिने सर्वसम्मतिले लिएको निर्णय नै अहिले सही भएको छ भन्दै गोरामुमो चुनाउ कमिटीले सदैव चुनाउ आयोगको ‌नियमावली अनुसार काम गर्ने ब्राञ्च अध्यक्ष महेन्द्र खड्गाले बताए। सभामा ‌मिरिक ब्राञ्च क्षेत्रको केही भाग दार्जिलिङ विधान सभा ‌क्षेत्रमा परे तापनि गोरामुमो मिरिक ब्राञ्चले ती क्षेत्रमा सक्रिय चुनाउ प्रचारमा साथ दिने अमिर थापाले वचन दिए। आगामी 5 अप्रेल पार्टीको स्थापना दिवस भव्य रूपले पालन गर्नेबारे गोरामुमो नेता सहदेव रनपहेँलीले बताए। आजको सभामा बीके थापा, एसबी तुम्रोक, जीवन बाग्बी, अतुल खवास, किशोर तामाङ, कृष्ण तामाङ, प्रसित राई, रूचन राई, राजु प्रधान, समीर तामाङ, अमर लामा, जतन छेत्री, अमजद सुब्बा, आश कुमार तामाङ, विकास निरौला, दीपेन लोहार, टिका राणा, पारस तामाङ, एनबी लिम्बु लगायत मिरिक,सौरेनी/पानीघट्टा समष्टिका धेरैजना कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes