गोरामुमो मिरिक ब्राञ्च कमिटीद्वारा सुवास घिसिङको पुण्यतिथि पालन

मिरिक : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीद्वारा आज गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको 10औँ पुण्यतिथि पालन गरियो। सौरेनी पानीघट्टा समष्टि अन्तर्गत मञ्जुश्री पार्कमा आज विधिपूर्वक पुजा आर्चना गरेर सुवास घिसिङलाई स्मरण गर्दै तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको अन्तिम संस्कार मञ्जुश्री पार्कमा गरिएको र सुवास घिसिङले सदैव मञ्जुश्री पार्कमा पुजा आर्चना गर्ने गरेको मिरिक ब्राञ्च कमिटीका अध्यक्ष महेन्द्र खड्काले बताए। तिनले अझ भने, आज हामीले धामी झाँक्री अनि बौद्ध धर्मगुरूहरूद्वारा सुवास घिसिङको आत्मा शान्तिको निम्ति पुजा आर्चना गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छौँ। भारतीय गोर्खाहरूको निम्ति तिनले देखेको सपना पुरा होस्, हाम्रो मुद्दा चाँडै फत्ते होस् भनी पहाडको देवी देवरालीलाई स्मरण गर्दै आत्मा शुद्धीकरण गरेर पुजा आर्चना गरेका छौँ। यस अवसरमा गोरामुमो केन्द्रीय समिति सहसचिव सचित गहतराज, केन्द्रीय समितिका सदस्यहरू, मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग, भ्रातृ संगठनका प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes