गोरामुमो मिरिक ब्राञ्चको सभामा नव नियुक्त केन्द्रीय सहसचिव सचित गहतराजलाई संवर्द्धना

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीको विभिन्न विषयलाई लिएर आज एउटा सभा पार्टी कार्यालयमा ब्राञ्च कमिटीका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भयो। सभामा विशेष रूपले गोरामुमो केन्द्रिय कमिटीका महासचिव ऋषि थापा उपस्थित थिए। सभामा सर्वप्रथम केन्द्रिय कमिटीका दिवंगत सदस्य एवम् सल्लाहकार प्रविन जिम्बालाई श्रद्धाञ्जलि अर्पण गर्दै तिनको स्मरणमा एक मिनेटको मौन धारण गरियो। ब्राञ्च कमिटीका सचिव राजकुमार रिजालले सञ्चालन गरेको सभामा गोरामुमो केन्द्रिय कमिटीका सदस्य तथा सल्लाहकार सचित गहतराजलाई केन्द्रिय कमिटीको सह-सचिवको पदमा पार्टीले चयन गरेपछि तिनलाई आजको सभामा सम्वर्द्धना जनाइयो। सचित गहतराजलाई केन्द्रिय महासचिव ऋषि थापा, मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खड्काको बाहुलीबाट ढाका टोपी, खदामाला लगाइदिएर सम्वर्द्धना जनाइयो। यस अवसरमा केन्द्रिय कमिटीका सदस्य जेबी लिम्बु, मिरिक समष्टि अध्यक्ष प्रसित राई र मिरिक ब्राञ्चका उपस्थित सदस्यहरूले पनि खदा पहिराइदिएर तिनलाई सम्वर्द्धना जनाए।सभालाई केन्द्रिय महासचिव ऋषि थापाले सम्बोधन गर्दै नवनियुक्त केन्द्रिय सहसचिव सचित गहतराजलाई बधाई टक्राए भने पीपीएस सम्बन्धमा पार्टीको कार्य सुचारु रुपमा अघि बढिरहेको बताए। मिरिक नगरपालिकाको चुनाउमाथि पार्टीले ठोस कार्य गर्ने कुराको उल्लेख गर्दै तिनले सबैलाई यसबारे चङ्खो बस्ने निर्देश दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilbet girişbabilbetJojobetcasibom Built with ❤︎ by appycodes