गोरामुमो मिरिक समष्टिद्वारा भाजपाको पक्षमा चुनाउ प्रचार

मिरिक : गोरामुमो मिरिक समष्टिले पनि गाउँगाउँमा  प्रचार अभियान चलाएर भाजपा उम्मेद्वारको पक्षमा मतदान गर्ने मानिसहरूलाई अपील गरिरहेको छ। यसै क्रममा गोरामुमो मिरिक समष्टिले समष्टि अध्यक्ष एमके पाख्रीनको नेतृत्वमा हिजो साँझ थर्बु चियाकमानको सुदूरवर्ती नेपाल सीमा गाउँ सिस्नेमा पुगेर चुनाउ प्रचार गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *