गोरामुमो मिरिक समष्टिको भाजपालाई समर्थन

मिरिक: गोरामुमो मिरिक समष्टिको आज समष्टि कार्यालयमा डीबी घिसिङको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभामा पार्टी अध्यक्ष मन घिसिङको निर्णयलाई स्वागत जनाउँदै भाजपा उम्मेद्वारलाई सबैले मतदान गरेर भारी मतले विजय गराउने घोषणा गरे। गोरामुमो मिरिक टाउन प्रमुख एवम् प्रवक्ता विधान राईले यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *